तिनाउमा पशुपन्छी वीमामा गाउपालिकाको ५० प्रतिशत सहयोग
बिष्णु पाण्डे कार्तिक -१४ तिनाउ गाउपालिका पाल्पाले कृषकहरुलाई पशुपन्छी पालनमा वीमा सहयोग गर्ने भएको छ । गाउपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा पशु तथा पंछी पालन गर्नेहरुको सुरक्षालाई मध्यनजर गर्दै वीमा कार्यक्रममा सहुलियत प्रदान गर्ने भएको हो ।नेपाल सरकारले पशुपन्छी पालन...





