संवाददाता

स्याङ्जामा एक सहित गण्डकी प्रदेशमा २० जना संक्रमित थपिए

कार्तिक -४ , गण्डकी प्रदेशको पछिल्लो अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा कास्कीका ८ जना , पर्बतका ३ जना , नवलपरासीका ८ जना र स्याङ्जाका १ जना रहेका छन् । संक्रमित...

पाल्पामा कोरोनाबाट थप दुई पुरुषको मृत्यु, मृतकको संख्या ६ पुग्यो

विष्णु पान्डेयपाल्पा,कात्तिक ३÷पाल्पामा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ७ का एक जना र २ का एक जना पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण तानसेन...

स्याङ्जामा थप चार जना कोरोना संक्रमित थपिए

स्याङ्जा, कार्तिक -३ , । स्याङ्जामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको आधिँखोला, फेदीखोला, भीरकोट र वालिङमा थप ४ जना कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ५:३० बजे जारी गरेको पछिल्लो...

पाल्पाका स्व. झपेन्द्रका परिवारलाई सहयोग रकम प्रदान

चुरामाणी तिमिल्सिना , कार्तिक -३ , पाल्पा तानसेन नगर पालिका वडा नम्बर १४ का स्व. झपेन्द्रलाल पान्डेको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । रुरु धार्मिक सेवा सन्चार प्राली रिडीले विभिन्न मिडियामा पान्डेको समाचार प्रकाशन तथा प्रसारण गरेपछि सहयोग उठन...

नेपालमा थप ३ ,७९० जना कोरोना संक्रमित थपिए

कार्तिक -३ पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साेमबार तीन हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । पछिल्लाे २४ घण्टामा १५ हजार...

रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ द्वारा क्लबलाई खेलकुदका सामाग्री प्रदान

कार्तिक -३ रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडिले फ्रेन्डस क्लब रिडिलाइ खेल कुदका सामाग्री हस्तान्तरण गरेको छ । बडा दसैं तथा शुभ दिपावलि तथा छ्ठ पर्वको पुनित अवसरमा वडाको तर्फबाट खेलाडी हरुलाइ हौसला प्रदान गर्नको लागि खेलकुद सामाग्री प्रदान...

स्याङ्जामा बढी भाडा नलिन र लिएको पाइए कार्वाही हुने

कार्तिक-३ , जिल्ला प्रशासन कार्यलय स्याङ्जाले तोकिएको दर भन्दा बढी भाडा नलिन भन्दै सोमबार एक सूचना जारीको गरेको छ। यातायात व्यवसायीहरुले लकडाउन अघि कायम गरिएको भाडा दर भन्दा बढी भाडा लिएको जनगुनासो आएको भन्दै सूचना जारी गरेको हो। सूचनामा हाल...

कविराज ढकालको दशै तिहार बिशेष गित “न बस्नु है पर्खी” (भिडियो सहित)

सुमन ढकाल कार्तिक- ४ ,नेपाली लोक सांगितिका क्षेत्रमा गितहरु आउने क्रम जारी नै छन्। नजिकिईएको माहान चाड बडा दशै र तिहारको अवसर पारेर कविराज ढकाल टिका सानु र कैलाश बोहोराको आवाजमा "न बस्नु है पर्खेर" बोलको गित पुजा गुलुडंको युटुव...

स्याङ्जा प्रहरी द्वारा अवैध घरेलु मदिरा नष्ट

कार्तिक -३ स्याङ्जा प्रहरीले अवैध मदिरा नियन्त्रण र नष्ट गर्ने अभियानलाई तिब्र पारेको छ। समाजमा बढ्दो घरेलु हिंसा र झैझगडा न्यूनीकरणको लागि साथै महान् चाडपर्वको समयमा शान्ति सुरक्षालाइ मजबुद बनाउनका स्याङ्जा प्रहरी लागिपरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अवैध...

स्याङ्जामा थप १० जना कोरोना संक्रममीत थपिए

कार्तिक -३ , स्याङ्जामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुने सवै भिरकोटनगरपालिका रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयले जनाएको छ। संक्रमित मध्ये ६ जना पुरुष र ४ जना महिला रहेका छन् । स्याङ्जाका सवै संक्रमित कन्ट्याक्ट् ट्रेसिङ...

Page 94 of 125 1 93 94 95 125
ट्रेन्डिङ