अनेरास्ववियुकाे माग सरकारी शिक्षक जनप्रतिनिधि र राष्ट्र सेवकका छाेराछाेरीलाई सामुदायिक बिद्यालयमा भर्ना गर
कृष्ण अन्जान रुरु सामुदायिक विध्यालय हरुमा सरकारी तलब भत्ता खाने शिक्षक शिक्षिका ,नीति निर्माण गर्ने जन प्रतिनिधि र राष्ट्र सेवक कर्मचारीका छाेरा छाेरीलाई भर्ना अभियान पुर्ण रुपमा कार्यान्वयन गरिनु पर्नेमा अनेरास्ववियुले जाेड दिएकाे छ । साेमवार आफ्नाे ज्ञापन पत्र सहित...













