शिक्षा

वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अव हामी प्रविधिमैत्री काममा जोड दिन्छौं ।”

वालिङ फागुन -६।वालिङमा आयोजित एक कार्यशालाका सहभागी कृषक तथा नवउद्यमीहरुले अव प्रविधिमैत्री काममा जोड दिने बताएका छन् । उनीहरुले प्रविधिलाई प्रयोग गरेर काम गर्दा लागत कम लाग्ने र उत्पादन धेरै हुने बताएका हुन । उनीहरुले उत्पादनको सहज बजार व्यवस्थापन,जंगलीजनावरबाट बालीनालीको...

श्री जनता मावि पूर्व बिद्यार्थी समाजद्वारा ट्र्याकसुट र टि-सर्ट वितरण

पुस २९ स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित श्री जनता माविमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क रुपमा ट्र्याक सुट र टि - सर्ट वितरण गरिएको छ। श्री जनता मावि पूर्व विद्यार्थी समाजद्वारा कक्षा ६, ७, ८, ९, र...

आदर्श मावि स्याङ्जाको ४३ औं वार्षिकोत्सब समारोह सम्पन्न

पुस -२७स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मा अवस्थित श्री आदर्श माविले ४३ औं वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै बिद्यालयले वडामै सिमित हुने गरि सामान्य तवरले वार्षिकोत्सब समारोह सम्पन्न गरेको बिद्यालयका...

जनता माविद्वारा उत्कृष्ट पत्रकारिताको पुरस्कार तिमिल्सिनालाई

पुस २३गुल्मी -सुचना ,समाचार, धार्मिक प्रस्तुती खोज मुलक , शैक्षिक गतिविधि विद्यालयको भौतिक पूर्वाधार लगायत निर्माणाधीन अवस्थामा रहेका संरचनाहरुकोन विभिन्न रेडियो ,पत्रपत्रिका , अनलाइन न्युज पोर्टल तथा टेलिभिजनमा प्रसारण गरेको भन्दै जनता माध्यमिक विद्यालय सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा...

जनता मावि द्वारा ५४ औ वार्षिकोत्सब समारोह सम्पन्न

चुरामणि तिमिल्सिनापुस २२ – (गुल्मी ) श्री जनता माध्यमिक विद्यालय सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा चौरले १४ जना विद्यालयका उत्कृष्ट विद्यार्थीका आमा ( अभिभावक ) हरुलाई सम्मान गर्दै स्थापना कालको ५४ औ वार्षिकोत्सब समारोह विविध कार्यक्रमका साथ सम्पन्न गरेको...

जनता मावि द्वारा ५४ वार्षिकोत्सब समारोह सम्पन्न

चुरामणि तिमिल्सिनापुस २२ - (गुल्मी ) श्री जनता माध्यमिक विद्यालय सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा चौरले १४ जना विद्यालयका उत्कृष्ट विद्यार्थीका आमा ( अभिभावक ) हरुलाई सम्मान गर्दै स्थापना कालको ५४ औ वार्षिकोत्सब समारोह विविध कार्यक्रमका साथ सम्पन्न गरेको...

पृथ्वी प्रकाश माध्यमिक विद्यालयको भवन सिलन्यास

विष्णु पान्डेयपाल्पा २७ , कार्तिकजिल्लाको तिनाउ गाउँपालिका वडा न ४ स्थित पृथ्वी प्रकाश मा वि सत्यवतीको ४ कोठे विद्यालय भवन सिलन्यास गरीएको छ । विहिवार गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले उतm विद्यालयको शिलन्यास गर्नुभएको छ । पुर्न निर्माण प्राधिकरण...

तिनाउमा विद्यालय छोड्ने दर घटाउन शैक्षिक सामाग्री र पोषाक वितरण

पाल्पा बिष्णु पाण्डे (कार्तिक -२५) मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्र्तगत तिनाउ गाउपालिका पाल्पाले विद्यालय छोड्ने दर घटाउन विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु र विद्यालय पोषाक वितरण गरेको छ । सोमबार तिनाउँ गाउँपालिकाको वडा नं. १ कचलका २ विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु र विद्यालय...

जिल्ला बाल संगठन, स्याङ्जाका सभापति सुजन भट्टराईद्वारा पदभार ग्रहण

स्याङ्जा - २४ कार्तिक २०७७। अनेरास्ववियू केन्द्रिय सदस्य सुजन भट्टराईले जिल्ला बाल संगठन स्याङ्जाको सभापति जस्तो गरिमामय पदमा पद बहाल गर्नुभएको छ। जिल्ला बाल संगठन स्याङ्जाको कार्यालयमा आयोजित एक समरोहका बिच भट्टराईले पद बहाल गर्नुभएको हो। पद बहाल कार्यक्रममा स्याङ्जा...

प्रत्यक्ष सिकाइ विधि अवलम्बन नगर्न जिल्ला प्रशासन कार्यलय स्याङ्जाद्वारा पुनः आदेश

कार्तिक -२१ कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यलय स्याङ्जाले प्रत्यक्ष सिकाइ विधि अवलम्बन नगर्न सवै नगरपालिका र गाउँपालिकाका बिद्यालयलाई अनुरोध गरेको छ। नेपाल सरकारले भदौ २९ गते जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका...

Page 8 of 10 1 7 8 9 10
ट्रेन्डिङ