स्वास्थ्य समाचार

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाको कालीगण्डकीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

जेठ -३ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर २ का ९० वर्षीय पुरुष रहेको वडा नम्बर २ का वडा अध्यक्ष नर बहादुर रानाले जानकारी दिनु...

बिर्घाको करेन्डाँडामा कोरोना अस्पताल निर्माणका लागि अनलाइन छलफल कार्यक्रम सम्पन्न

बिर्घाको करेन्डाँडामा कोरोना अस्पताल निर्माणका लागि अनलाइन छलफल कार्यक्रम सम्पन्न

जेठ -१ स्याङ्जा (यम सोमै)- सामाजिक सञ्जाल फेसबुकमा संचालित फेसबुक समूह "हेल्लो बिर्घा"द्वारा आयोजित "बिर्घामा अस्पताल- समयमै उपचार" शिर्षकमा अनलाइन वेविनार शनिबार सम्पन्न भएको छ। दोस्रो लहरको कोरोना संक्रमणका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका पनि प्रभावित हुँदै गएको भन्दै बिर्घाको करेन्डाँडा...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

कालीगण्डकीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

जेठ -१ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ लिहाकका ७२ वर्षीया पुरुषको आज बिहान ९ बजे उपचारका क्रममा कालीगण्डकी अस्पतालमा मृत्युु भएको वडा नम्बर ५ का वडा अध्यक्ष लोकेदार...

गह्रौ  प्राथमिक अस्पताललाई शैया हस्तान्तरण

गह्रौ प्राथमिक अस्पताललाई शैया हस्तान्तरण

तोलाकान्त बगाले वालिङ, २९ बैशाख । वालिङस्थित गह्रौं प्राथमिक अस्पताललाई यहाँका सहकारी तथा संघ संस्थाहरुले शैया हस्तान्तरण गरेका छन् । विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधिन आईसोलेसन कक्षका लागि शैया हस्तान्तरण...

अर्गलीमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा

अर्गलीमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा

चुरामणि तिमिल्सिना वैशाख -२७। पाल्पाको अर्गलीमा पनि कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रम सुरु भए पश्चात् तानसेन नगरपालिका वडा नम्बर १४ ले कोभिड -१९ विरुद्धको तयारी सुरु गरेको छ। वडा नम्बर १४ मा अवस्थित अर्गली बहुमुखी क्याम्पसमा सोमबार १० वटा अक्सिजन...

कालीगण्डकीमा कोरोना संक्रमितको मृत्यु पश्चात् सिंगो गाउँ  नै सिल

कालीगण्डकीमा कोरोना संक्रमितको मृत्यु पश्चात् सिंगो गाउँ नै सिल

वैशाख -२४ स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भए पछि सिंगो गाउँ नै सिल गरिएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ७० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्युु भएकोले अर्को सूचना जारी नभए सम्मको...

एउटै गाउँमा एकैदिन १९ सङ्क्रमण पुष्टि, गाउँ नै सिल

कालीगण्डकीमा ८ जनाको कोरोना परिक्षण गर्दा ४ जना संक्रमित

वैशाख -२३ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमित थपिएका छन् । लक्षण सहितका ८ जनाको कोरोना परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। एन्टिजेन विधिबाट गरिएको परिक्षणमा संक्रमणको पुष्टि हुनेहरुमा वडा नम्बर २...

नेपालमा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमणको पुष्टि

स्याङ्जामा आज एकै दिन १०४ जना कोरोना संक्रमित थपिए

वैशाख -१९ स्याङ्जामा आज एकै दिन १०४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिकाका सवै भन्दा बढी ९० जना रहेका छन् ।...

नेपालमा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमणको पुष्टि

स्याङ्जामा एकै दिन ४१ जना कोरोना संक्रमित थपिए

वैशाख -१५। पछिल्लो २४ घण्टामा स्याङ्जामा आज एकै दिन ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राम्दी हेल्थ डेस्कमा गरिएको एन्टिजिन परिक्षणका क्रममा वालिङ नगरपालिकाका २९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यसरी संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाका कोरोना संक्रमितको पाल्पामा मृत्यु

वैशाख -१३ स्याङ्जाका कोरोना संक्रमितको पाल्पामा उपचारका क्रममा मृत्यु भएको छ। वालिङ नगरपालिका वडा नम्बर १२ का ५८ वर्षीया कोरोना संक्रमित पुरुषको आज उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज पाल्पामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। स्वास्थ्य निर्देशनालय...

Page 7 of 28 1 6 7 8 28
ट्रेन्डिङ