स्वास्थ्य समाचार

स्याङ्जामा आज थप ६ जना कोरोना संक्रमित थपिए

स्याङ्जामा आज थप ६ जना कोरोना संक्रमित थपिए

वैशाख -८ स्याङ्जामा कोरोना संक्रमणको दोस्रो लहर सुर भए यता कोरोना संक्रमणको ग्राफ बढ्ने क्रममा रहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिको अनुसार स्याङ्जामा आज थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।...

स्याङ्जामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि

स्याङ्जामा थप ५ जनामा कोरोना संक्रमणको पुष्टि

वैशाख -५। स्याङ्जामा थप जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो प्रेस बिज्ञप्तिका अनुसार संक्रमीत हुनेहरुमा वालिङ नगरपालिकाका रहेका छन् वडा नम्बर ५ का १६ वर्षकी बालिका र १०, १५, ४० ४४ वर्षका...

मृगौला पीडित प्रबिन रानालाई नव जनजागरण युवा क्लबको पहलमा संकलित  रकम हस्तान्तरण

मृगौला पीडित प्रबिन रानालाई नव जनजागरण युवा क्लबको पहलमा संकलित रकम हस्तान्तरण

वैशाख -३। मृगौला सम्बन्धि रोगबाट पीडित कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का प्रबिन रानालाई नवजनजागरण युवा क्लबको पहलमा संकलित रकम हस्तान्तरण गरिएको छ। दुवै मृगौला फेल भइ उपचाररत रानालाई देश तथा विदेशमा छरिएर रहेका सहयोगी व्यक्तिहरुबाट प्राप्त रकमलाई पीडित रानाको...

स्याङ्जामा पनि सुरु भयो कोरोना संक्रमित थपिने क्रम -आज एकै दिन ५ जना संक्रमित थपिए

स्याङ्जामा पनि सुरु भयो कोरोना संक्रमित थपिने क्रम -आज एकै दिन ५ जना संक्रमित थपिए

वैशाख -३ स्याङ्जामा आज थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिको अनुसार संक्रमित हुनेहरू वालिङ नगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय पुरुष , वडा नम्बर १४ का...

कालीगण्डकी गाउँपालिकाद्वारा पोषणयुक्त झोला वितरण कार्यक्रम सम्पन्न

कालीगण्डकी गाउँपालिकाद्वारा पोषणयुक्त झोला वितरण कार्यक्रम सम्पन्न

वैशाख -३। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा उपाध्यक्षको साथमा, पोषिलो झोला गर्भवती र बालबालिकाको हातमा कार्यक्रम सम्पन्न भएको छ। चैत २९ गतेबाट गर्भवती तथा दुई वर्षमुनिका बालबालिकाहरुलाई लक्षित गरि यो कार्यक्रम पालिकाका सम्पूर्ण वडाहरुमा सञ्चालन गरिएको कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष साबित्रा कोइरालाले जानकारी...

गुल्मीदरबार गाउँपालिकाद्वारा पोषणयुक्त कोसोली वितरण कार्यक्रम सञ्चालनमा

चुरामणि तिमिल्सिनाचैत -२३। गुल्मी- गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याएको ''कस्तो छ आमा ? '' कार्यक्रम अन्तर्गत गर्भवति, प्रसुति, सुत्केरि र नवजात शिशु स्वास्थ्य सेवा सङ्गै गाउपालिकाको पोषणयुक्त कोसेली वितरण कार्यक्रम दिन प्रति दिन प्रभावकारी बन्दै गएको गर्भवति महिलाहरुले...

स्याङ्जाको कालीगण्डकीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

यम सोमैचैत -१६ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय , जिल्ला आयुर्वेद केन्द्र स्याङ्जाको आयोजनामा र कालीगण्डकी गाउँपालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो।...

कालीगण्डकी अस्पतालले स्वास्थ्य बिमाको कार्यक्रम थप गर्दै

स्याङ्जा - १५ चैत्र २०७७ मीन थापा कालीगण्डकी गाउँपालिका स्याङ्जाले वडा नं ७ स्थित मिर्मीमा कालीगण्डकी अस्पताल संचालनमा ल्याएको छ । गत फागुन १० गते कृषि तथा पशुपंछी विकास मन्त्री पद्माकुमारी अर्यालले समुद्घाटन गर्नुभएको अस्पतालमा चौबीसै घण्टा डाक्टर सहितको इमरजेन्सी...

९० जनामा एउटै लक्षण देखिए पछि ध्रुब ज्योतिमा राखियो स्वास्थ्य शिबिर

यम सोमै। चैत १२ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ दब्छेमा अवस्थित श्री ध्रुव ज्योति माविमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ। बिद्यालयमा अध्ययनरत करिब ८०/९० जना बालबालिका एकै पटक बिरामी परे पश्चात् एमबीबीएस डाक्टर सहितको टोलिले स्वास्थ्य परिक्षण गरेको हो।...

भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध

चैत ९,काठमाडौं- छिमेकी देशहरूमा कोभिड– १९ को संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सरकारले भिडभाड हुने कार्य नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी,...

Page 8 of 28 1 7 8 9 28
ट्रेन्डिङ