स्वास्थ्य समाचार

पुतलीबजार नगरपालिकामा २ वटा एम्बुलेन्स  तयारी अवस्थामा

पुतलीबजार नगरपालिकामा २ वटा एम्बुलेन्स तयारी अवस्थामा

रोशन लामिछाने जेठ -११ पुतलीबजार नगरपालिकाले पालिकामा कोरोना संक्रमितहरुको संख्या वढ्दै जान थालेपछि संक्रमित विरामीहरुलाई रेखदेख गर्न २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । संक्रमितहरुले खोजेको बेलामा एम्बुलेन्स नपाउने गुनासो वढेपछी पालिकाले २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको हो...

स्याङ्जामा प्रहरीद्वारा न्यून गुणस्तरको स्यानिटाइजर बरामद

स्याङ्जामा प्रहरीद्वारा न्यून गुणस्तरको स्यानिटाइजर बरामद

जेठ -११ कोरोना महामारी फैलिए संगै बजारमा स्यानिटाइजरको माग पनि उच्च रहेको छ। यसै क्रममा बजारमा न्युन गुणस्तरका स्यानिटाइजर फेला पर्न थालेका छन् । स्याङ्जामा प्रहरीले न्यून गुणस्तरको नक्कली स्यानिटाइजर ठूलो मात्रामा वरामद गरेको छ। जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर...

गाँउमै अस्पताल बनाउन युवाहरुले शुरु गरेको फेसबुक अभियान सफल बन्दै ।

गाँउमै अस्पताल बनाउन युवाहरुले शुरु गरेको फेसबुक अभियान सफल बन्दै ।

राधाकृष्ण डुम्रे स्याङजा जेठ -१०। स्याङजाको कालिगण्डकी गाँउपालिका बिर्घाका युवाहरुले शुरु गरेको फेसवुक अभियान सफल हुँदै गएको छ । गाँउमा व्यवस्थित र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि युवाहरुले शुरु गरेको अभियान सफल हुँदै गएको हो । युवाहरुले “बिर्घामा अस्पताल...

कालीगण्डकी गाउँपालिका गुल्मीद्वारा गाउँ टोलमै गएर स्वाब संकलन

कालीगण्डकी गाउँपालिका गुल्मीद्वारा गाउँ टोलमै गएर स्वाब संकलन

जेठ -१० गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँ टोलमै पुगेर कोरोना परिक्षणका लागि स्वाब संकलन गरेको छ। कोरोना परिक्षणको दायराभन्दा बाहिर रहेका र बढी संक्रमित रहेको वडाहरुमा स्वास्थ्यकर्मी हरुको टोलि सहित पुगेर लक्षण सहितका र कन्ट्याक्ट् ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गरिएको कालीगण्डकी...

एउटै गाउँमा एकैदिन १९ सङ्क्रमण पुष्टि, गाउँ नै सिल

स्याङ्जाका थप ४ जना कोरोना संक्रमितको मृत्यु , ९० जना नयाँ संक्रमित थपिए

जठ -९ स्याङ्जाका कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा पुतलीबजार नगरपालिका वडा नम्बर ८ कि ८३ वर्षीया महिला ,...

अमेरिकामा साल्मोनेलाको बढ्दो प्रकोप

अमेरिकामा साल्मोनेलाको बढ्दो प्रकोप

जेठ -९। कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको हो । संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा...

अस्पतालका बिरामीलाई निशुल्क भोजन

अस्पतालका बिरामीलाई निशुल्क भोजन

तोलाकान्त बगाले वालिङ, ७ जेठ । वालिङ नगरपालिकाले बिरामीलाई निशुल्क भोजनको ब्यवस्था गरेको छ । नगरपालिकाले गह्रौं प्राथमिक अस्पतालमा निर्माण गरेको आईसोलेसन सेन्टरमा उपचाररत कोरोना सङ्क्रमितलाई निशुल्क भोजनको ब्यवस्था मिलाएको नगर प्रमुख एवं अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताउनुभयो...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाका थप ७ जना कोरोना संक्रमितको मृत्यु

जेठ ५ कोरोना संक्रमणका कारण स्याङ्जाका थप ७ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा वालिङ नगरपालिकाका वडा नम्बर २ कि ७७ वर्षीया महिला , वडा...

कालीगण्डकी पोखरा सम्पर्क समाजद्वारा अक्सिमिटर प्रदान

कालीगण्डकी पोखरा सम्पर्क समाजद्वारा अक्सिमिटर प्रदान

जेठ-५ स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थायी ठेगाना भइ विभिन्न पेशा, अध्ययन र जागिरका सिलसिलामा पोखरामा बसोबास गर्दै आउनु भएकाहरुको समूह कालीगण्डकी पोखरा सम्पर्क समाजले कालीगण्डकी गाउँपालिकालाई अक्सिमिटर प्रदान गरेको छ। मानव शरीरमा अक्सिजनको मात्रा नाप्नलाई अत्यन्तै उपयोगी अक्सिमिटरको प्रयोग श्वासप्रश्वास ,...

कोरोना नियन्त्रणका लागि कालीगण्डकी गाउँपालिकाद्वरा निशुल्क एन्टिजेन र पिसिआर परिक्षण गर्ने

कोरोना नियन्त्रणका लागि कालीगण्डकी गाउँपालिकाद्वरा निशुल्क एन्टिजेन र पिसिआर परिक्षण गर्ने

जेठ -३ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कोरोना संक्रमणको बढ्दो दरलाई न्यूनीकरण गर्नका लागि एन्टिजेन र पिसिआर परिक्षणको दायरालाई फराकिलो बनाएको छ। हिजो आइतबार पालिकाका पदाधिकारी , प्रशासकीय अधिकृत तथा स्वास्थ्यकर्मी हरुको संयुक्त बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि एन्टिजेन र पिसिआर...

Page 6 of 28 1 5 6 7 28
ट्रेन्डिङ