स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु – ५६ जना थपिए
जेठ २४ स्याङ्जाका थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारीको नियमित अद्यावधिक विवरणका अनुकोरोना संक्रमणका कारण मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर १० का ७० वर्षीय पुरुष रहेका छन् ।...












