स्वास्थ्य समाचार

स्याङ्जाको कालीगण्डकीमा २२२ जनाले कोरोना विरुद्धको  भेरोसिल भ्याक्सिन लगाए

नेपाललाई अर्को सातासम्म कोभ्याक्सले खोप उपलब्ध गराउन सक्ने

काठमाडौं , जेष्ठ २९ गते कोभ्याक्सले नेपाललाई अर्को सातासम्म खोप उपलब्ध गराउन सक्ने भएको छ । कोभ्याक्सले नेपालको खोप बार्ता समितिलाई अक्सोर्ड तथा एक्स्ट्राजेनेकाद्धारा विकसित खोपका केहि डोज उपलब्ध गराउने जानकारी दिएको हो । स्वास्थ्य सेवा बिभाग परीवार कल्याण महाशाखामा...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाका थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

जेठ- २९ स्याङ्जाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको नियमित प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुनेमा आँधीखोला गाउँपालिका वडा नम्बर २ का ८८ वर्षिय पुरुष रहेका छन् । संक्रतमितको...

गुल्मी सम्पर्क समिती दक्षिणकोरियाद्वारा स्वास्थ्य सामग्री वितरण

गुल्मी सम्पर्क समिती दक्षिणकोरियाद्वारा स्वास्थ्य सामग्री वितरण

गुल्मी,जेठ २९ गुल्मी सम्पर्क समिति दक्षिण कोरियाद्धारा गुल्मी जिल्लाका १२ वटै स्थानिय तहलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । शनिबार पत्रकार महासंघ गुल्मीको समन्वयमा अक्सिजन तथा औषधिजन्य सामाग्री हरु हस्तारण गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सम्पर्क समितिका उपाध्यक्ष...

कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा गाउँ टोलमै गएर कोरोना परिक्षण

कालीगण्डकी गाउँपालिका स्याङ्जाद्वारा गाउँ टोलमै गएर कोरोना परिक्षण

जेठ २९ यम सोमै - स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पुनः गाउँ टोलमै पुगेर कोरोना परिक्षण गरेको छ। कालीगण्डकी गाउँपालिकाद्वारा संचालित कालीगण्डकी अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले वडा नम्बर दुई लसर्घाबेशीमा पुगेर कोरोना परिक्षण गरेको हो। आज ४७ जनाको एन्टिजेन बिधिबाट गरिएको कोरोना परिक्षणका...

स्याङ्जाको कालीगण्डकीमा २२२ जनाले कोरोना विरुद्धको  भेरोसिल भ्याक्सिन लगाए

स्याङ्जाको कालीगण्डकीमा २२२ जनाले कोरोना विरुद्धको भेरोसिल भ्याक्सिन लगाए

जेठ -२८ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २२२ जनाले कोरोना बिरुद्धको भेरोसेल भ्याक्सिन लगाएका छन् । पालिकाका विभिन्न वडाका ६२ देखि ६४ उमेर समूहका जम्मा २२२ जनाले तोकिएको स्थानमा गएर भेरोसिल भ्याक्सिन लगाएका कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खड्क बहादुर थापाले जानकारी...

छरिताे स्वास्थ्य  सेवा र गुनासाे रहित व्यवहार ,रुरु स्वास्थ्य  केन्द्रकाे आधार

छरिताे स्वास्थ्य सेवा र गुनासाे रहित व्यवहार ,रुरु स्वास्थ्य केन्द्रकाे आधार

कृष्ण अन्जान गुल्मी जेठ -२७। युवाहरुमा जाेश त हुन्छ नै तर जब जाेशमा हाेस थपिन्छ तब युवाहरु झनै जिम्मेवार बन्छन्। रुरुक्षेत्र गाउँपालिकाकाे वडा नम्बर १ रिडीमा रहेकाे रुरु प्राथमिक यतिबेला जाेश सँगै हाेस सम्हालेका युवा डाक्टर विकाश पन्थी कार्यरत हुनुहुन्छ...

जथाभावी आयुर्वेद औषधि सेवन नगर्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको आग्रह

जथाभावी आयुर्वेद औषधि सेवन नगर्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको आग्रह

जेठ २५ कोरोना संक्रमणको जोखिम बढे संगै पछिल्लो समयमा आयुर्वेद औषधि सेवन गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि आएको छ। तर सवै आयुर्वेद औषधिहरु चिकित्सकको सल्लाह बिना सेवन गर्दा नकारात्मक असर पर्न सक्ने भन्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले यश ध्यानाकर्षण गरेको...

गुल्मी सम्पर्क समिति कोरियाद्वारा कालीगण्डकी गाउँपालिकालाई ४० हजार मास्क प्रदान

गुल्मी सम्पर्क समिति कोरियाद्वारा कालीगण्डकी गाउँपालिकालाई ४० हजार मास्क प्रदान

जेठ -२५ गुल्मी -गुल्मी सम्पर्क समिति कोरियाद्वारा कालीगण्डकी गाउँपालिकालाई ४० हजार मास्क प्रदान गरिएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै न्यूनीकरणका लागि पालिकाबासी सवै घरधुरीलाई पुग्ने गरि समितिले मास्क प्रदान गरेको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

गोकर्ण पाण्डे/गुल्मी।गुल्मीमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पीसीआर परिक्षण गर्दा ३ र एन्टिजेन परिक्षण गर्दा ३४ जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। जिल्लाकाे रेसुङा नगरपालिकामा दुई जना,छत्रकाेट गाउँपालिकामा दस जना, रुरुक्षेत्र गाउँपालिकामा तीन...

सरकारद्वारा अन्तिम समयमा भेरोसेल खोप पाउने उमेर समूह परिवर्तन

सरकारद्वारा अन्तिम समयमा भेरोसेल खोप पाउने उमेर समूह परिवर्तन

जेठ-२४। सरकारले मङ्गलवार (भोलि) देखि ६० देखि ६४ वर्ष उमेर समूहकालाई खोप दिने भने पनि अन्तिम समयमा आएर यो परिवर्तन भएको छ । काठमाण्डौ उपत्यकामा भने ६० देखि ६४ वर्षका नागरिकलाई खोप दिइने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले...

Page 4 of 28 1 3 4 5 28
ट्रेन्डिङ