विविध

भट्टराई दम्पतीद्वरा श्री जनहित माविलाई नगद तथा जिन्सी सहयोग प्रदान

फागुन -२५प्रायः गरि आफू जन्मेको ठाउँमा बसेर केही गर्ने रहर सवैलाई हुन्छ। तर समय र परिस्थितिले आफ्नो जन्म स्थानको न्यानो काखलाई छोडेर जानुपर्ने अवस्था धेरैको जीवनमा आउने गर्द छ। जन्मस्थान छोडेर अन्यत्र बस्नु पर्ने वा जानुपर्ने अवस्था आए पनि आफ्नो...

गुल्मी रुरु मिलनकेन्द्रको साधारण सभा सम्पन्न

चिरञ्जीवी ज्ञवाली,फागुन-२५ गुल्मी।१११ औ अन्तराष्ट्रीय नारी दिवसको दिन रुरु मिलन केन्द्र नेपाल को प्रथम साधारण सभा, निर्वाचन साथै बन भोज कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जमुना सुबेदीको अध्यक्षता र रुरु क्षेत्रमा शिक्षाको ज्योति छर्नु भएका...

स्वतन्त्र पत्रकार संघको स्थापना दिवसमा फलफुल खाद्यान्न वितरण र दिप प्रज्वलन

बुटवल,२४ फागुन।स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाले आफ्नो स्थापना दिवशको अवसरमा खाद्यान्न तथा फलफुल वितरण सम्पन्न गरेको छ । संघको आफ्नो नवौं स्थापना दिवसको अवसर पारी फलफुल तथा खाद्यान्न वितरण बुटवलमा सम्पन्न गरेको हो ।स्थापना दिवस को अवसरमा जिल्ला शाखा रुपन्देहीले...

रुरुक्षेत्र गाउँपालिकाले मनायो एक सय एघारौं अन्तर्राष्ट्रिय महिला दिवस ।

माधव ज्ञवाली ,फाल्गुन २४ गुल्मी । "महिलाको सुरक्षा ,सम्मान र रोजगार: समृद्ध नेपालको आधार "भन्ने नारा सहित रुरुक्षेत्र गाउँपालिका गुल्मीले एक सय एघारौं अन्तर्राष्ट्रिय नारी दिवस आज एक कार्यक्रमको बिचमा मनाएको छ। ज्ञवा बलेटक्सार मावि रुरुक्षेत्र ४ को प्राङ्गणमा गाउँपालिका...

पाल्पाको ख्याहामा राष्ट्रिय परिचय बनाउनका लागि आवेदन दिनेको सङ्ख्या ८८३ जना पुग्यो।

चुरामणि तिमिल्सिनाफागुन -२४। पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा फागुन १० गते देखि सुरु भएको राष्ट्रिय परिचय बनाउनको लागि आवेदन दिनेको सङ्ख्या आज सम्म ८८३ जना पुगेको छ। आइरबार सम्म वडा नम्बर १ को वडा कार्यालयमा शिविर बसेको र...

चन्द्रकोट गाउँपालिकामा पनि नारी दिवसको अवसरमा औपचारिक कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनाफागुन -२४। १११ औ अन्तर्राष्ट्रिय महिला दिवसको पावन अवसरमा देशै भरि आज विविध कार्यक्रमहरु आयोजना गरिएको छ। यसै क्रममा नारी दिवसको अवसरमा गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर २ बिशुखर्कमा पनि एक औपचारिक कार्यक्रमको आयोजना गरिएको छ। औपचारिक कार्यक्रममा वडा...

रिडी चण्डी भञ्ज्याङ् जोड्ने मोटरेबल पुल निर्माण कार्य पुनः सुरु

यम सोमैफागुन -२३ स्याङ्जाको कालीगण्डकी गाउँपालिका चण्डी भञ्ज्याङ् र गुल्मीको रुरुक्षेत्र गाउँपालिका रिडी जोड्ने मोटरेबल पुलको निर्माण कार्य पुनः सुरु भएको छ। परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवाली तथा पशुपन्छी तथा कृषि विकास मन्त्री पद्मा अर्यालको विशेष पहलमा उक्त पुलको निर्माण कार्य...

सत्यवती गाउँपालिका गुल्मीमा लघु उद्यम सम्बन्धि तालिम सञ्चालन

चुरामणी तिमिल्सिनाफागुन -२३।गुल्मीको सत्यबति गाउँपालिका वडा नम्बर ६ जोहाङ खैरेनिमा लघु उद्यम बिकास सम्बन्धि ८ दिने तालिमको औपचारिक रुपमा सुरु गरिएको छ। वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारीले ब्यानर अनाबरण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।...

कालीगण्डकी स्याङ्जामा ५४४ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भ्याक्सिन

फागुन -२३स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोभिड -१९ अर्थात कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ। पालिकाको चन्डी भञ्ज्याङ् स्वास्थ्य चौकी , आलम देवी स्वास्थ्य चौकी , बिर्घा स्वास्थ्य चौकी , श्री कृष्ण गण्डकी स्वास्थ्य चौकी र कालीगण्डकी अस्पतालमा खोप...

बेद बेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा “उपभोक्ता जागरण ” कार्यक्रम सम्पन्न

चुरामणी तिमिल्सिनाफागुन -२३। घरेलु तथा साना उद्योग कार्यलय तानसेन पाल्पाको आयोजना र प्रशिक्षक सुबास पोखरेलको समन्वयमा रैनादेबीछहरा गाउँपालिका १ सिद्देश्वर पाल्पाको बेद बेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक बिद्यालयमा "उपभोक्ता जागरण " कार्यक्रम सम्पन्न भएको छ । जागरण कार्यक्रमको अध्यक्षता बिद्यालयका...

Page 14 of 50 1 13 14 15 50
ट्रेन्डिङ