विविध

कालीगण्डकी अस्पतालले भोलि देखि सेवा सुरु गर्ने

फागुन-९ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले अत्याधुनिक उपकरण सहित कालीगण्डकी अस्पताल सञ्चालनमा ल्याउने भएको छ। पालिकाले वडा नम्बर ७ इटाली चोकमा अवस्थित भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न लागेको हो। सामान्य प्रकारका रोगहरुको उपचारका लागि पाल्पा, गुल्मी र अन्यत्र स्थानमा धाउनु पर्ने समस्याबाट...

लुम्विनि प्रदेशकै पुरानो बिद्यालय संस्कृत माविको १०९ बार्षिक उत्सव सम्पन्न

चिरञ्जीवी ज्ञवाली,गुल्मी।गुल्मी जिल्ला को रुरुक्षेत्र गाउँपालिका को ऐतिहासिक क्षेत्र रुरुक्षेत्र धाममा अवस्थित (स्था १९६०-१९८०) श्री सस्कृत तथा सधारण माध्यमिक विद्यालय ले आफ्नो स्थापना कालको १०९ औं बार्सिकउत्सव मनाएको छ ।कार्यक्रममा विद्यालय का भौतिक ,आर्थिक ,शैशिक प्रगती बिवरण प्रस्तुत गर्नु का...

आमा सहकारी सुपथ पसलले बिर्घामा सेवा दिदा स्थानीय खुशी

चुरामणी तिमिल्सिनाफागुन -९। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ स्याङ्जा बिर्घामा स्थापना भएको आमा बहुउद्देश्यीय सहकारी संस्था लिमेटेडले स्थापना समयको पहिलो बर्ष पुगेको उपलक्ष्यमानै सुपथ मुल्यको सहकारी पसल सञ्चालन गरेको छ। बि .सं. २०७६ सालमा सहकारी बिभागमा दर्ता गरेर आर्थिक कारोबार...

स्याङ्जामा लागूऔषध सहित दुई जना पक्राउ

फागुन -९स्याङ्जामा प्रहरीले लागू औषध सहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ बस्ने२५ वर्षका दिवश गुरुङ र आँधीखोला गाउँपालिका वडा नम्बर १ बस्ने २२ वर्षका अमुल परियार रहेका छन् । पुतलीबजार १...

पाल्पामा ठगी गर्ने एक जना पक्राउ

फागुन -९पाल्पामा प्रहरीले ठगी गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षका नारायण सुवेदी रहेको छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार जिल्लाको तानसेन बजारका विभिन्न पसलहरुबाट...

७१ औं प्रजातन्त्र दिवसको अवसरमा स्याङ्जा समाज जापानद्वारा बाल गृहलाई रु तीनलाख एक हजार आर्थिक सहयोग

स्याङ्जा - ७ फागुन २०७७ , जिल्लाको नमुना बालगृह फेफिखोला गा.पा. १ स्थित अमोर सेवा नेपाल बालगृहलाई स्याङ्जा समाज जापानले आर्थिक सहयोग गरेको छ । बालगृहको आवास भवन निर्माणकार्यको लागि स्याङ्जा समाज जापानले आर्थिक सहयोग गरेको हो। भविष्यका कर्णधार असाह्य...

पाल्पामा फरक क्षमता भएकी महिलालाई करणी गर्ने पुरुष पक्राउ

फागुन-७नेपालमा पछिल्लो समयमा जवरजस्ती करणीका घटनाका सङ्ख्यामा वृद्धि आएको तथ्यांकले देखाएको छ। ३ वर्षीय बालिका देखि पुरुषले पुरुषलाई नै करणी गरेका घटनाहरु सार्वजनिक हुने क्रममा पाल्पामा पुनः जबर्जस्ती करणीको घटना दोहोरिएको छ। जिल्लाको रैनादेवी गाउँपालिका छहरा बस्ने ६५ वर्षका मोहनीलाल...

चापपानी खहरे खोलामा ४४ औ अखण्ड हरि कृतनको सम्पुर्ण तयारी पूरा

चुरामणी तिमिल्सिनाफागुन -७। पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ९ चापपानी खहरे खोलामा ४४ औ अखण्ड हरि कृतनको सम्पुर्ण तयारी पूरा भएको मन्दिर समितिका अध्यक्ष टिकाराम तिमिल्सिनाले जानकारी दिनु भयो । बि.स. २०३३ साल देखि समुदायका ४० घरधुरी परिवारले सुरु गरेको...

तिनाउमा “गाउपालिकाप्रमुखसँग युवाहरु” कार्यक्रम सम्पन्न

फागुन ६ ,पाल्पानमस्ते नेपाल पाल्पाको आयोजनामा तिनाउ गाउपालिकामा "गाउपालिका प्रमुखसँग युवाहरु" कार्यक्रम विहिबार सम्पन्न भएको छ । कार्यक्रममा युवाहरुले गाउपालिकाका प्रमुख ओम बहादुर घर्तिसँग प्रत्यक्ष गुनासा र सुझाव राखेका छन् । पालिकाका अधिकांस वडावाट सहभागि भएका युवाहरुले आफ्नो गुनासो,भोगाई र...

गल्याङमा प्रविधिको उपयोग र साइबर अपराध सम्बन्धि सचेतना तालिम सम्पन्न

फागुन -६। स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ४ मा अवस्थित श्री कालिका माविमा एक दिने प्रविधिको उपयोग र साइबरक्राइम सम्बन्धी सचेतना तालिम सम्पन्न भएको छ। बिद्यालय व्यवस्थापन समिति कालीका माविका अध्यक्ष ढाकाराम न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो। कार्यक्रममा...

Page 18 of 50 1 17 18 19 50
ट्रेन्डिङ