स्याङ्जामा भरुवा बन्दुक सहित एक जना पक्राउ
फागुन -१४स्याङ्जामा प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नम्बर २ राङ्दाङ बस्ने ६९ वर्षका डिल बहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद...






