विविध

जनता मावि गुल्मीमा बाल क्लब गठन

चुरामणी तिमिल्सिनामाघ-२२ जनता मावि सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीमा १५ सदस्य बाल क्लबको गठन गरिएको छ । उक्त बाल क्लबमा सर्वसम्मतरुपमा शम्भु पाण्डे अध्यक्षमा चुनिनुभएको छ। यस्तै उपाध्यक्षमा शान्ति ढकाल , सचिबमा हिरा पाण्डे, उपसचीवमा अभिषेक पाण्डे र...

पाल्पाको जोर्तेमा टिप्पर दुर्घटना हुँदा प्रकाश राना मगर घाइते

माघ-२१पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका गाउँपालिका वडा नम्बर २ जोर्ते स्थित रिडी तानसेन सडक खण्ड अन्तर्गत जोर्तेमा आज बिहान लु २ ख ३५७१ नम्बरको टिप्पर सडकबाट १०० मिटर तल खस्दा उक्त...

पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना घाइते

माघ-२१पाल्पामा टिप्पर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा देबदह नगरपालिका वडा नम्बर १०रुपेन्देही बस्ने ४० वर्षीय मनोज घर्तिमगर र शिबराज नगरपालिका वडा नम्बर ९ कपिलवस्तु बस्ने २० वर्षीय श्रीराम थारु रहेका छन् । आज बिहान...

कालीगण्डकीमा तीने दिने स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि तीनदिने कार्यशाला सम्पन्न

माघ-२१ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि तीन दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ।कालीगण्डकी गाउँपालिकाको याेजनामा र साभ नेपालकाे सहजिकरणमा उक्त तीने दिने कार्यशाला सम्पन्न भएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणि पाण्डेले जानकारी दिनुभयो। गाउँपालिकाले आउदो शैक्षिक सत्रदेखि स्थानीय...

लक्ष्मीपुर माविमा अभिभावक भेला सम्पन्न

चुरामणी तिमिल्सिनामाघ-२१ -लक्ष्मीपुर मावि सत्यवती गाउँपालिका वडा नम्बर २ चेहेमिको अभिभावक भेला सम्पन्न भएको छ ।भेलाले प्रधानाध्यापक गुणदेव कुँवरको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति गठन गरेको छ। जस्मा जिबकली तरामु , टुका परियार , केशवराज पाण्डे टेक बहादुर...

४३ वर्षदेखि भेडीगोठमा

माघ-२१बाग्लुङ - बोङ्गा दोभानको खोलाखेतमा चित्राले बारेको गोठ छ। तमानखोला गाउँपालिका वडा नम्बर १ मा पर्ने यो सुनसानको गोठमा भेटिन्छन् ६५ वर्षीय भीम बहादुर रोका। उनी माघ महिनाभर खोलाखेतमै बस्छन् । बिहान- बेलुकि आगो फुक्ने र ताप्ने ,दिउँसो भेडा चराउने...

जनता माविमा नेपाल युवा रेडक्रस सर्कल कार्य समिति गठन

चुरामणी तिमिल्सिनामाघ-२०गुल्मी -जनता माध्यमिक बिद्यालय सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीले २०७७ सालको नेपाल युवा रेडक्रस सर्कल कार्य समिती चयन कार्यक्रम सम्पन्न गरेको छ । १६ सदस्य चयन रहेको समितिमा सन्तोष कुँवर सर्वसम्मतरुपमा अध्यक्ष पदका लागी चुनिनु भएको हो।यस्तै...

सचिन परियार र बिक्रम क्षेत्रीको “के छ हजुर” बजारमा(भिडियो सहित)

सुमन ढकाल,माघ-२० काठमाण्डौ। बाल गायक सचिन परियार, बिक्रम क्षेत्री र अस्मिता अधिकारीको आवाजमा "के छ हजुर" बोलको गित मेशना म्युजिकको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ। चर्चित सर्जक एवम् लोक दोहोरी गायक नेत्र अर्यालको शब्दमा रहेको उक्त गितमा रोशन परियारले...

मनोहरा जेसिस द्वारा जेष्ठ नागरिक सम्मान तथा खाद्यान्न बितरण

माघ- १८मनोहरा जेसिसले कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदी कृष्णमन्दिरमा रहेको ज्येष्ठ नागरिक सेवा आश्रममा रहेका जेष्ठ नागरिकलाई सम्मान तथा खाद्यान्न प्रदान गरेको छ। आज एक कार्यक्रमका बीच मनोहरा जेसिजका वर्ष २०२१का अध्यक्ष सागर रोक्काको नेतृत्वमा रहेको जेसिस सदस्यहरुले...

कोभिड प्रभावितलाई उद्यमी बनाउन अनुदान वितरण

तोलाकान्त बगालेवालिङ, १७ माघ ।कोभिड १९ को सङ्क्रमणका कारण रोजगारी गुमाएका युवा युवतीलाई उद्यमी बनाउने उद्देश्यसहित स्थापना गरिएको कोषबाट रकम वितरण गरिएको छ । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक...

Page 23 of 50 1 22 23 24 50
ट्रेन्डिङ