विविध

मनोहरा जेसिसद्वारा धार्मिक साँस्कृतिक धरोहर सरसफाई

माघ-१७स्याङ्जा -मनोहरा जेसिसले आज एक कार्यक्रम गरि कागेस्वरी मनोहरा ४ मा अवस्थित कान्ति भैरव मन्दिर परिसर सरसफाई गरेको छ । बर्ष २०२१मा मनोहरा जेसिसले धार्मिक धरोहर सरसफाई कार्य बाट आफ्नो कार्यक्रम सुरु गरेको हो । यस कार्यक्रम संगै जेसिसले जेष्ट...

राना दम्पतीद्वारा बिद्यालयलाई आर्थिक सहयोग

चुरामणी तिमिल्सिनामाघ-१७ पाल्पा -लुम्बिनी माध्यमिक बिद्यालय तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङले आगमि बर्ष देखि कक्षा ११ र१२ सञ्चालन गर्नको लागि घरदैलो अभियानलाई तिब्रताका साथ अगाडि बढाएको विद्यालयका प्रधानाध्यापक दिपक गौतमले जानकारि दिनु भयो । करिब ५० लाख जम्मा गर्ने...

पाल्पामा कुलोमा डुबेर १९ महिने प्रतिनको मृत्यु

माघ -१६पाल्पामा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ। रामपुर नगरपालिका वडा नम्बर ५ मिटेरी बस्ने योगमाया थापाको १९ महिने छोरा कुलोमा डुबेर मृत्यु भएको हो। आज दिउँसो करिब १२ बजे तिर पानीमा डुबिरहेको अवस्थामा आमाले छोरा प्रतिन थापालाई निकाली...

पशु कल्याणका लागी एनमिल नेपालले शसक्त ढंगले काम गर्ने

माघ -१६ काठमाडौं – पशु कल्याणको क्षेत्रमा क्रियाशिल संस्था एनिमल नेपालले सञ्चारकर्मीलाई पशु कल्याणको विषयमा शसक्त ढंगले कलम चलाउन आग्रह गरेको छ ।सोमबार राजधानीमा आयोजित पत्रकारहरु सम्मिलित भेटघाटमा संस्थाले यस्तो आग्रह गरेको हो । विगत १२ बर्षदेखि नेपालमा पशुपन्छी कल्याणको...

कालीगण्डकीमा अपांगहरुलाई न्यानो कपडा वितरण

माघ -१५ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा फरक क्षमता भएकाहरुलाई सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कालीगण्डकी गाउँपालिका स्याङ्जाले पालिकाका सवै वडाहरुमा न्यानो कपडा वितरण तथा सम्मान गर्ने कार्यक्रम अगाडि बढाएको छ। पालिकाको उक्त कार्यक्रम अनुरुप आज वडा नम्बर...

सत्यवतीमा १५६ जना जेष्ठ नागरिक सम्मानित

चुरामणी तिमिल्सिनामाघ -१५ गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर १ हिले सिद्धबाबा ठूला बगर सिद्ध आश्रममा १५६ जना जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम गरिएको हो । प्रत्येक महिनाको पुर्णिामाको दिन यस मन्दिरमा भजन कृतन कथा प्रवचन तथा सतसङ्ग हुने स्थानिय धार्मिक अनुरागी...

वालिङमा उत्पादित बस्तुहरुको बजार सम्म पुर्याउन व्यवस्थित च्यानलको शुरुवात

वालिङ माघ-१५ वालिङमा उत्पादित बस्तुहरुलाई बजार सम्म पुरयाउनका लागि संस्थागत शुरुवात् गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा स्थापना गरिएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था मार्फत उत्पादित बस्तुहरुलाई बजार सम्म...

गायक तेजश रेग्मीले भने “मलाई भन अरुलाई भन्दिन”

सुमन ढकाल,माघ-१३ काठमाण्डौ। लोक गायक सर्जक तेजश रेग्मीको नयाँ लोक गित "मलाई भन अरुलाई भन्दिन" बोलको गित देशभर टि आर सिरिसको युटुव च्यानलबाट सार्वजनिक भएको छ। रिना केसी तेजश रेग्मी र राजु कन्डेलको आवाज रहेको गितको लय शब्द तेजश रेग्मीको...

भट्टराई दम्पतीद्वारा बिद्यालयलाई आर्थिक सहयोग प्रदान

चुरामणी तिमिल्सिनामाघ-१३ लुम्बिनी माध्यमिक बिद्यालय तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङमा भट्टराई दम्पती परिवारले १लाख १ हजार नगद रुपैया हस्तान्तरण गर्नु भएको हो । आगामी बर्षदेखि माध्यमिक तह कक्षा ११ र १२ सञ्चालन गर्नको लागि आर्थिक रकम प्रदान गरिएको दानवीर...

गणेश अधिकारीको किन होर रुनी मायालु” सार्वजनिक

सुमन ढकालमाघ-१२ काठमाण्डौ। लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको "किन होर रुनी मायालु " बजारमा सार्वजनिक भएको छ। गणेश अधिकारीको उत्कृष्ट लय तथा शब्द सिर्जनामा बिपना रोका क्षेत्री र गणेश अधिकारीको सुमधुर आवाज रहेको छ। यस्तै गति सारिका केसी र...

Page 24 of 50 1 23 24 25 50
ट्रेन्डिङ