बालिका जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक जना पक्राउ
माघ-२५पाल्पामा बालिका जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिकामा बस्ने २१ वर्षका दिपक नेपाली रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनु भयो। आरोपित दिपक नेपालीलाई सोही गाउँपालिकाकी १७ वर्षिय...







