विविध

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पुस -१९पाल्पामा आज दिउँसो टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ। रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ लप्सीरुख भन्ने स्थानमा लु २ ख २१७१ नम्बरको खाली टिप्पर अनियंत्रित भइ सडकदेखि १५० मिटर तल खस्दा उक्त दुर्घटना भएको थियो।...

जन्म दिनको अवसरमा पाण्डे दाजुभाइ द्वारा बिद्यालयलाई सहयोग प्रदान

चुरामणी तिमिल्सिनागुल्मी (पुस -१९) सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा चौर निवासी जनता माविका आजिवन सदस्य, समाजसेवी तथा शिक्षाप्रेमी देवि प्रसाद पाण्डे र यमकला पाण्डेका दुई छोराहरुले आफैले स्कुल तह सम्मको अध्ययन गरेको विद्यालयमा जन्म दिनको अवसरमा सहयोग प्रदान गरेका...

लायन्स क्लबद्वारा गुल्मीका दुई बिद्यालयलाई सहयोग प्रदान

चुरामणी तिमिल्सिनागुल्मी -(पुस -१८) लायन्स क्लब अफ काठमाडौ गुल्मीले जिल्लाका दुई बिद्यालयलाई औपचारिक कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेको छ। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ ढाडगैरामा रहेको नवदुर्गा आधारभूत बिद्यालयको वार्षिकोत्सब समारोहको अवसरमा बिद्यालयमा अध्यनरत १६१ बिद्यार्थीहरुलाई न्यानो सुइटर ,...

अनुसन्धानको क्षेत्रमा काम गर्ने दलान अनुसन्धान केन्द्रको तानसेनमा स्थापना

विष्णु पान्डेयपाल्पा १७ पौषजिल्लामै पहिलोपटक अनुसन्धानको क्षेत्रमा काम गर्ने सस्था दलान अनुसन्धान केन्द्रको तानसेनमा शुक्रबार एक कार्यक्रमका विच स्थापना संगसंगै शुभकामना आदानप्रदान कार्यक्रम गरीएको छ । अन्तराष्ट्रिय नया बर्षको अबसर पारि आज स्थापना सँगसँगै शुभकामना आदानप्रदान कार्यक्रम गरीएको हो ।...

समाजसेवी पाण्डेद्वारा अस्पताल निर्माणका लागि एक करोड प्रदान

चुरामणी तिमिल्सिनापौष-१६गुल्मिको कालीगण्डकी गाउँपालिका दिहिङमा जन्मिएर हाल बुटवलमा स्थायीरूपमा बसोबास गर्दै आउनु भएका सुरज पाण्डेले अस्पताल निर्माणका लागि एक करोड सहयोग प्रदान गर्नु भएको छ। सानै उमेर देखि आफ्ना पिताका कार्यहरुबाट प्रभावित भएर समाजका हरेक कार्यक्रममा अग्रसरता देखाउदै आउनुभएको छ।...

स्याङ्जामा प्रहरीद्वारा अवैध सालको काठ बरामद

पौष १६स्याङ्जामा प्रहरीले ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ। पुस १५ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी गल्याङ्बाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले अवैध सालको ५५ थान गोलिया बरामद गरेको हो। जिल्ला प्रहरी कार्यलय,...

बसपार्क निर्माणकालागी निशुल्क जग्गा प्रदान

पौष १५यम सोमै -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा निर्माण हुन लागेको बसपार्कका लागि स्थानीय दुई दाजुभाइहरुले निशुल्क जग्गा प्रदान गरेका छन् । वसपार्क निर्माणका आवश्यक पर्ने जग्गा स्थानीय राइडाँडा निवासी रन बहादुर सुन्धौली ( थापा ) र गङ्गा...

गुल्मीमा आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट

पौष -१५गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीमा आज बेलुका आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट भएको छ । आगलागीमा परि घरमा रहेका अन्नपात , लत्ताकपडा , भाडावर्तन ,नगद र अन्य महत्त्वपूर्ण कागजातहरु जलेर नष्ट भएको कालीगण्डकी...

गुल्मीमा आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट

पौष -१५गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनीमा आज बेलुका आगलागी हुँदा दुई घर र एक गोठ जलेर नष्ट भएको छ । आगलागीमा परि घरमा रहेका अन्नपात , लत्ताकपडा , भाडावर्तन ,नगद र अन्य महत्त्वपूर्ण कागजातहरु जलेर नष्ट भएको कालीगण्डकी...

गणेश अधिकारीको आवाज र अभिनय रहेको “साचोमायाको “बजारमा (भिडियो सहित)

सुमन ढकाल,पुस १५ काठमाण्डौ। गणेष अधिकारीको लय शब्द संगै आवाज रहेको गित योग्शना डिजिटलको युटुव च्यानलबाट बजारमा आएको छ।गितमा अस्मिता क्षेत्रीले गायिकामा साथ छ। गितको शब्द संगै भाका निकै मर्मस्पर्शी बनेको छ।गणेश अधिकारी, सारिका केसी,अर्जुन कुवर र विपना रोका क्षेत्री...

Page 31 of 50 1 30 31 32 50
ट्रेन्डिङ