विविध

रिप्दीकोट गाउँपालिका फेकमा रहेका ८ बिद्यालयका ६०० बिद्यार्थीलाई न्यायो कपडा वितरण

मंसिर- २६, पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका ८ फेकमा रहेका ८ बिधालयका ६ सय बढी बिधार्थीहरु लाई न्यानो कपडा बितरण गरिएको छ ।गत आर्थीक बर्षमा बिनियोजित रकम बाट वडा पालिकाको सहकार्यमा वडापालिका भित्र रहेका बिधालय मध्य ज्ञानमाला मावि फेक र ताल्तुङ...

मन्दिरको प्रवेश द्वार निर्माणका लागि प्याथ दम्पती द्वरा ५० हजार सहयोग

चुरामणी तिमिल्सिना मङ्सिर -२६ समाजमा हिजोआज जन्म दिन फरक-फरक कार्यक्रम गरि मनाइएको देखिन्छ । कसैले केक काटेर , भोज भतेर गरेर ,कसैले असहायलाई सहयोग गरेर कसैले शैक्षिक सामग बितरण गरेर त कसैले मठ मन्दिरमा सहयोग गरेर मनाएको देखिन्छ । प्रायगरि...

लोकप्रिय एरेन्जर तथा गायक सागर बिरहिको”शुभ साईत” बजारमा(भिडियो)

सुमन ढकाल,मंसिर-२६ काठमाण्डौ। लोकप्रिय गायक तथा एरेन्जर सागर बिरहिको उत्कृष्ठ लय/शब्द तथा एरेन्ज रहेको "शुभ साइत" बोलको गित बजारमा सार्वजनिक भएको छ।गित सागर बिरहिको अफिसियल युटुव च्यानलबाट देशभर बाहिरिएको छ।सागर बिरहि र निर्मला पुलामी मगरको गितमा आवाज रहेको छ। भिडियोमा...

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने, आबेदन फारम खुल्ला

काठमाडौँ ।मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र,...

नेपालमा आज थप १२१७ जना कोरोना संक्रमित थपिए

मङ्सिर -२५ नेपालमा आज १२१७ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७२३२ वटा पिसिआर परिक्षण गरिएको थियो। आज संक्रमित हुनेहरु मध्ये ४४३ जना महिला र ७४४ जना पुरुष रहेका छन् । आज थप १२१७ जना गरि नेपालमा...

गायक,सर्जक एवम मोडल पवन परियारको “बरियो”गित बजारमा(भिडियो सहित)

सुमन ढकाल,मंसिर-२५ काठमाण्डौ। लोक गायक,सर्जक एवम मोडलको रुपमा चिनिएका पवन परियारको "बरियो" बोलको गित सम्रिद्दी नेपाल युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ।पवन परियार र चर्चित गायिका शान्ती श्री परियारको आवाजमा रहेको गितलाई कृष्ण मल्ल ठकुरीले शब्द गरेका हुन् भने सन्जय...

तिनाउमा अनलाईन प्रणालि मार्फत राजस्व सँकलन तथा योजना व्यावस्थापन तालिम

बिष्णु पाण्डे मङ्सिर -२४ तिनाउ गाउँपालिकामा अनलाईन प्रणालि मार्फत राजस्व सँकलन तथा योजना व्यावस्थापन तालिम सम्पन्न भएको छ । नेपाल सरकारको सुचना प्रविधि सम्वन्धि निति अनुरुप सरकारी कार्यालयको कामकाज पारदर्शि र वैज्ञानिक ढंगले कार्यसम्पादन गर्न अनलाईन प्रणाली मार्फत राजस्व सँकलन...

पन्चकन्याबाट छत्रकोटमा मन्दिर प्रवेशको द्वारा भब्य रुपमा शिलान्यास

चुरामणी तिमिल्सिना मङ्सिर -२४ सामाजिक सम्पदा निर्माण अभियान सुरुगरेको १ महिनामै छत्रकोट गाउँ पालिका वार्ड न ३भालुपानीमा मन्दिर जाने प्रवेश दुवा्र गेटको पन्च कन्या बाट बैदिक विधि सहित सिलिन्यास कार्यक्रम सम्पन्न भएको छ । कास्टकला उधोग बुटवलका प्रोपाइटर मोहन बिक्रम...

कालीगण्डकी नदी तथा रिडी खोला नियन्त्रण आयोजनाको मुख्यमन्त्री पोख्रेलद्वारा शिलान्यास

चिरन्जिवि ज्ञवाली,मंसिर-२३ गुल्मी।रुरुक्षेत्र समग्र विकासको लागि लुम्बिनी प्रदेश गौरवको आयोजना मध्येको सबै भन्दा ठूलो बृहत रुरु क्षेत्र बिकास परियोजना अन्तर्गत रुरु पर्यटकिय क्षेत्रमा कालीगण्डकी नदि तथा रिडी खोला नियन्त्रण आयोजनाको लुम्बिनी प्रदेशका मुख्य मन्त्री माननीय शंकर पोख्रेल बाट एक कार्यक्रमका...

पाल्पामा नवजात शिशुलाई खोल्सामा फाल्ने युवती पक्राउ

मङ्सिर -२३ पाल्पामा प्रहरीले नवजात शिशुलाई खोल्सामा फाल्ने युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा नम्बर १४ घर भइ बगनासकाली गाउँपालिका वडा नम्बर ३ माइती घरमा बस्दै आएकी २६ वर्षकी हुमा कमारी दर्जी रहेकी छिन् । जिल्ला प्रहरी...

Page 38 of 50 1 37 38 39 50
ट्रेन्डिङ