विविध

सन्ध्या बुढा र मन्जित पहाडीको”के बाच्नु र चोटै चोट सही” मेशनाबाट बजारमा(भिडियो)

सुमन ढकाल,मंसिर-२९ काठमाण्डौ।लोक सांगितिक क्षेत्रकी बहुचर्चित गायिका हुन् सन्ध्या बुढा। बुढाका धेरै गितले चर्चा पिटेसंगै यतिबेला नयाँ गित "के बाच्नु र चोटै चोट सही" बोलको गित मेशना म्युजिकबाट बजारमा आएको छ। गितमा सन्ध्या बुढा मन्जित पहाडीको अावाजमा आर सि न्यौपाने...

रुरुक्षेत्रकाे पुनर्संरचना सँगै थाेर्गा गाउँमा बढ्याे हाेमस्टेकाे सम्भावना

चिरन्जिवि ज्ञवाली,मंसिर-२९।गाऊमा अवसर नपाए पछि र अर्काे तर्फ सजिलाे जीवन शैलि जिउन शहर पलाएन भएकाे थाेर्गा गाउँमा गाउँ फर्केर अाउने हरुकाे लर्काे नै छ भन्दा फरक पर्दैन ।समयले फेरि काँचुलि फेरेकाे छ र गाउँ फर्केर कृषि पशिपालन लगाएतका अायमुलक काममा...

स्याङ्जामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

मङ्सिर -२८, स्याङ्जामा आज थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको नियमित अद्यावधिक विवरण अनुसार कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिकाका ३०,२० र ४० वर्षका पुरुष र गल्याङ नगरपालिकाका ३०...

५१८१ वटा नमुना परिक्षण गर्दा नेपालमा थप ८३० जना कोरोना संक्रमित थपिए

मङ्सिर -२८ नेपालमा पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कुल कोरोना संक्रमितको सङ्ख्या २ लाख ४८ हजार ४२३ जना पुगेको छ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ। यस्तै गरि...

लोप हुदै पुर्ख्यौली पेशा

चिरञ्जीवी ज्ञवाली,गुुुल्मी (मंसिर-२८) जिवनका त्रिहत्तर वर्ष पार गरेका ज्याेति दमाई आजभाेलि आफ्नाे पुर्ख्यौलि थलाेमा खन खाेरसमा दिन कटाउनु हुन्छ । कुनै समय थियाे ज्याेति दमाइले दमाहा बजाउन थालेपछि गाउँमा के हुँदैछ भन्ने सँकेत हुन्थाे र दमाहाले गाउँलेकाे ध्यान केन्द्रित गरेपछि...

कालीगण्डकी गाउँपालिकाको जेसिवीमा आगलागी

मङ्सिर -२८- कालिगण्डकी गाउँपालिकाको जेसिवीमा शनिबार राती आगलागी भएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ५ स्थित रिप भन्ने स्थानमा पार्किङ गरिराखेको जेसिबिमा आगोलागी भएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनुभयो। आगलागीबाट डोजर पूर्णरुपमा जलेर नष्ट भएको सूचना...

रुरुमा देउराली झाेलुँगे पुलकाे शिलान्यास र ग्वादी माध्यमिक बिध्यालयकाे ४ काेठे भवनका उदघाटन

चिरञ्जीवी ज्ञवाली,मंसिर-२८लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले निर्वाचनका बेला अाफुले गरेका बाचा पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे छ ।शनिवार रुरुक्षेत्र गाउँपालिका वडा न २ ग्वादिमा देउराली झाेलुँगे पुलकाे शिलान्यास र ग्वादी माध्यमिक बिध्यालयकाे ४ काेठे भवनका उदघाटन...

छाप दब्छे बिर्घा रिडी सडक खण्डको कालोपत्रे गर्ने कार्यको शिलान्यास

मङ्सिर -२७ , स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा छाँप -दब्छे -सुलसुले -रिडी सडक खण्डको कालोपत्रे गर्ने कार्यको शिलान्यास भएको छ। सो सडक खण्डको शिलान्यास आज एक कार्यक्रमका बिच कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगरले गर्नु भएको हो। कालीगण्डकी गाउँपालिकाको भित्री सडक...

मिर्मी धारापानी सडक खण्डमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा

मङ्सिर -२६ स्याङ्जाको पश्चिम् क्षेत्रमा अवस्थित कालीगण्डकी गाउँपालिकाको गौरवमय योजनाको रुपमा लिइएको मिर्मीको मिलन चोक देखि धारापानी सम्मको सडक खण्डमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। पहिलो लटको काम सकिएको करिब एक महिना पछि बिहीवारबाट पुनः दोर्स्रो लटको काम...

स्याङ्जामा ७०४ जनाले कोरोना जिते

मङ्सिर -२६ , स्याङ्जामा ७०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै गरि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज थप ४ जना गरि जिल्लामा कुल कोरोना संक्रमितको सङ्ख्या ७५९ जना पुगेको छ। आज कोरोना...

Page 37 of 50 1 36 37 38 50
ट्रेन्डिङ