विविध

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको भवन शिलान्यास

भुवन रायमाझी ,मंसिर १५ पाल्पा।पाल्पाको पश्चिम भेगमा रहेको रैनादेवी छहरा गाउँपालिकाको भवन सम्झौता भएको एक वर्षमा शिलान्यास गरिएको छ । रैनादेवी छहरा गाउँपालिकाको भवन ठेक्दार कम्पनीले सम्झौता गरेको करिव एक वर्ष पछाडी आएर आज गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले शिलान्यास...

बिद्यालयहरुलाई ज्वोरो नाप्न थर्मोगन प्रदान

मंसिर -१५ कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले निशुल्क रुपमा बिद्यालयहरुलाई ज्वोरो नाप्नका लागि थर्मल गन प्रदान गरेको छ। सिकाइ सहजीकरणका कक्षाहरुमा सहभागी हुन आउने विद्यार्थीहरुको ज्वोरो मापन गर्नका लागि गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयहरुलाई थर्मोगन वितरण गरिएको...

रुखबाट लडेर घाइते भएका गल्याङका रुक बहादुर सारुलाइ आर्थिक सहयोग

यम सोमै (मङ्सिर -१४) घाँस काट्ने क्रममा लडेर घाइते भएका गल्याङ नगरपालिका वडा नम्बर ९ मनोहरिखर्क बस्ने रुक बहादुर सारुमगरलाइ आर्थिक सहयोग प्रदान गरिएको छ। रुखबाट लडेर काध र रिडको हड्डी टुटेको हुँदा सामान्य हिडडुल समेत गर्न नसक्ने अवस्थामा पुगेका...

नेपालमा १२५५ जनामा कोरोना संक्रमणको पुष्टि

मंसिर १४ पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको...

पाल्पामा गोठ भत्किदा ४ लाख बराबरको क्षति

मंसिर -१४ पाल्पामा शनिबार बेलुका एक गोठ भत्किदा चार लाख बराबरको क्षति भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा ३ रीठाबोट बस्ने कृष्ण प्रसाद अधिकारीको एक तले कच्ची गोठ भत्किएको थियो। गोठ भत्किदा च्यापिएर एक लैनो भैंसीको मृत्यु भएको जिल्ला प्रहरी...

स्याङ्जामा आज १९ जना कोरोना संक्रमित थपिए

मंसिर -१२ स्याङ्जामा आज एकै दिन थप १९ जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको अध्यावधिक विवरण अनुसार कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिकाका १७ र ४६ वर्षीया महिला , ३५ , २३...

स्याङ्जामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

मंसिर -१२ स्याङ्जामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार अर्जुनचौपारी नगरपालिका वडा नम्बर २ का ५८ वर्षिय महिलाको आज उपचारका क्रममा मृत्यु भएको हो। उनको मणिपाल शिक्षण अस्पतालमा...

सिद्वार्थ राजमार्ग अन्तर्गतको झुम्सा -दोभान सडक खण्ड दैनिक चार घण्टा बन्द रहने

मंसिर -१२ सिद्वार्थ राजमार्ग अन्तर्गत झुम्सा - दोभान सडक खण्ड १४ गते बाट दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ। सो सडक खण्डमा कालोपत्रे गर्नेकार्य तिब्र पारिएकोले मंसिर १४ गते बाट १८ गते सम्म सडक अवरुद्ध हुने सडक डिभिजन कार्यलय...

गुल्मीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

मंसिर -१२ गुल्मीमा आज बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। इस्मा गाउँपालिका ४ हुलबाट तम्घास तर्फ आउँदै गरेको लु . ११६६ नम्बरको जिप अनियंत्रित भइ सडकबाट करिब ४०० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको थियो। दुर्घटनामा...

पाल्पामा कुलोमा डुबेर एक बालकको ज्यान गयो

मंसिर -११ पाल्पामा दुई बर्षिय बालकको कुलोमा डुबेको कारण मृत्यु भएको छ। डुबेर मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नम्बर ३ रजघरा बस्ने दुई वर्षिय बोधराज देवकोटा रहेका छन् । बालक आफ्नै घरको आगनमा खेल्ने क्रममा घर अगाडिको कुलोमा खसेर डुब्न...

Page 41 of 50 1 40 41 42 50
ट्रेन्डिङ