विविध

पाल्पा रैनादेवी छहराले पहिलो पटक सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण

भुवन रायमाझी,मंसिर- १८ जाडोले गुमुक्क पछ्यौरा ओढेर चाउरी परेका गालासंगै उज्यालो अनुहारमा नेपाल बैंक लिमिटेड छहरा शाखामा आएकी रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ बासडाँडाकी ७१ वर्षय अमृता अर्गाली सरकरले दिएको बृद्धाभत्ता बुझदै थिईन ।गाउँपालिकाले यो वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैङबाट...

युवा क्लव एवम् अशक्त परिवारलाई सहयोग प्रदान

गोरखा कविराज ढकाल, मंसिर-१८ जन्मदिनको अवसरमा पालुड्टार नगरपालिका – ०५ निवासि नेकपा गोरखाका युवा नेता , समाजसेवी एवम् उर्जाशिल व्यक्तित्व आशिष देवकोटाले अनावश्यक फजुल खर्ज कटाएर समाजिक कार्यमा सहयोग गर्नुभएको छ | पा.न.पा – १ सातदोबाटोका युवाहरुलाई र पा.न.पा –...

कालीगण्डकी गाउँपालिकाको भुष्टुङ्ग क्षेत्र सिल

यम सोमै (मंसिर -१८ ) कालीगण्डकी गाउँपालिका स्याङ्जाको वडा नम्बर ३ मा पर्ने भुष्टुङ्ग क्षेत्र ( साविकको विर्घा गाविस ) एक साताको लागि सिल गरिएको छ। बिश्वब्यापी रुपमा फैलिएको कोभिड -१९ को जोखिम भुष्टुङ्ग क्षेत्रमा देखिएकोले सो क्षेत्रमा सिल गर्ने...

स्याङ्जाका कोरोना संक्रमित पुरुषको पाल्पामा उपचारका क्रममा मृत्यु

मङ्सिर -१७ स्याङ्जामा आज थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नम्बर ४ का ३९ वर्षिय पुरुष रहेको लुम्बिनी मेडिकल कलेज पाल्पाले जानकारी दिएको छ । उपचारका लागि मंसिर १ गते लुम्बिनी मेडिकल...

समाजसेवी जुद्ध प्रसाद घिमिरेद्वारा चापाकोटका युवाहरुलाई बलजालि सेट, खेलकुद सामाग्री हस्तान्तरण

राजन भट्टराई मंसिर १६, स्याङ्जा :चापाकोट नेपाली काँग्रेस क्रियाशील सद्स्य चापाकोट नगरपालिका वडा न. ८ निवसी समाजसेवि श्री जुद्ध प्रसाद घिमिरे ले गत हप्ता मात्र चापाकोटका केहि वडाहरुमा बलजालि सेट हस्तान्तरण गर्नु भएको थियो र केही वडाहरु खेलकुद सामाग्री छुट...

स्याङ्जामा थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

मंसिर -१६ स्याङ्जामा आज थप ४ जना कोभिड -१९ अर्थात् कोरोना भाइरसका संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको नियमित अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टिहुनेहरुमा अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ४ का १२ वर्षका पुरुष ,...

कालीगण्डकी गाउँपालिका द्वारा ५०% अनुदानमा हाते ट्याक्टर वितरण

मंसिर -१६ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ५०% अनुदान सहुलियतमा कृषकहरुलाइ ट्याक्टर वितरण गरेको छ। कालीगण्डकी गाउँपालिकाको कृषि कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र ५६ वटा हाते ट्याक्टर वितरण गरिएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरमणी पाण्डेले जानकारी दिनुभयो । ट्याक्टर सवै वडा कार्यलयहरुमा वितरण...

स्याङ्जामा प्रहरी द्वारा अवैध काठ वरामद

मङ्सिर -१६ स्याङ्जामा प्रहरीले अवैध काठ वरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहत प्रहरी चौकी पिडीखोलाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले सोमबार गल्याङ नगरपालिका वडा नम्बर ६ छबिसे स्थितमा ग.१ त. ५३४८ नं. को ट्याक्टर चेकजाँच गर्ने क्रममा अवैध काठ...

गुल्मी छत्रकोट गाउँपालिका हुगा १ बन्यो स्मार्ट कृषि गाउँ

मंसिर-१६ गुल्मी। छत्रकोट गाउँपालिका गुल्मी वडा नम्बर १ हुगा स्मार्ट कृषि गाउँ बनेको छ। त्यहाँ तरकारी पकेट क्षेत्रको औपचारिक सुरुवात गरिएको छ । कार्यक्रम पहिला देखिनै भएपनि औपचारिक रुपमा भने आईतबार मात्रै सुरुवात गरिएको हो जनाईएको छ । लुम्बिनी प्रदेशको...

रिडी रुद्र्बेणी हर्मिचौर सडक खण्ड एक दैनिक ९ घण्टा बन्द हुने

मङ्सिर १८ गतेबाट एक महिना सम्मको लागि रिडी रुद्रबेणी हर्मिचौर सडक खण्ड दैनिक ९ घण्टा बन्द गरिने भएको छ। सो सडक खण्डमा कालोपत्रे कार्य सुरु हुने भएकोले उक्त सडक खण्डमा सवारी आवागमनलाई बन्द गर्नु परेको योजना प्रमुख सुबोध कुमार देवकोटा...

Page 40 of 50 1 39 40 41 50
ट्रेन्डिङ