समाचार

पाल्पामा घरमा आगलागि हुँदा १० लाख बराबरको क्षति

कार्तिक-२९ पाल्पामा एक घरमा आगलागि हुँदा १० लाख बराबरको क्षति भएको छ। शुक्रबार राति पाल्पा जिल्लाको रैना देवी गाउँपालिका वडा नम्बर ४ गलौसामा एक घरमा बिद्युत सर्ट भै आगलागी भएको जानकारी जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायब...

स्याङ्जाका पाण्डेलाई प्रतिनिधिसभा सदस्यमा मनोनयन गर्ने काँग्रेसको निर्णय

कार्तिक -२८ नेपाली काँग्रेसले प्रतिनिधिसभाको रिक्त पदमा स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले पाण्डेलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो । समानुपातिक तर्फका सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त...

स्याङ्जामा आज १० वर्षीय बालक सहित ७ जना कोरोना संक्रमित थपिए

कार्तिक -२८ स्याङ्जामा आज थप ७ जना कोरोना संक्रमित थपिएका छन् । आज गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु पुतलीबजार नगरपालिका वडा नम्बर १ का ५३ वर्षीय पुरुष , वडा नम्बर ३ का ५०...

पृथ्वी प्रकाश माध्यमिक विद्यालयको भवन सिलन्यास

विष्णु पान्डेयपाल्पा २७ , कार्तिकजिल्लाको तिनाउ गाउँपालिका वडा न ४ स्थित पृथ्वी प्रकाश मा वि सत्यवतीको ४ कोठे विद्यालय भवन सिलन्यास गरीएको छ । विहिवार गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले उतm विद्यालयको शिलन्यास गर्नुभएको छ । पुर्न निर्माण प्राधिकरण...

गण्डकीप्रदेशमा कालीगण्डकी गाउँपालिका पनि औद्योगिक ग्राममा समाबेश

कार्तिक -२७ सरकारले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको स्थानहरु मध्ये स्याङ्जाको कालीगण्डकी गाउँपालिका पनि समाबेश भएको छ। कात्तिक २४ गते बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशका ५, प्रदेश १ का ३, कर्णाली प्रदेशका ३ र बागमती प्रदेशका १...

उद्योगपति एवं मेडिकल सञ्चालक खुमा प्रसाद अर्याललाई चापाकोटमा स्वागत

राजन भट्टराई,कार्तिक २७स्याङ्जा जिल्ला चापाकोट नगरपालिकामा रहेकाे चापाकोट उद्योग वाणिज्य संघले उद्योगपति एवं मेडिकल सञ्चालक खुमा प्रसाद अर्याललाई स्वागत गरेको छ । संस्थाको विकास एवं चापाकोटमा उद्योग सञ्चालन गर्नेको लागि आफु प्रतिवहृ रहेको बताउदै अर्यालले वाणिज्य संघले उपयुक्त वातावरण मिलाउन...

स्याङ्जामा लागू औषध सहित एक जना पक्राउ

कार्तिक - २७ स्याङ्जामा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नम्बर ९ वस्ने २० वर्षीय जितेन कुवँर रहेका छन् । २६ गते पक्राउ परेका जितेनलाइ खानातलासी लिने क्रममा लागु औषध डाईजेपाम १०...

स्याङ्जामा आज थप १२ जना कोरोना संक्रमित थपिए

कार्तिक- २७ , स्याङ्जामा पछिल्लो समयमा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रममा रहेको छ। जिल्लाको वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकामा कोरोना संक्रमणाको केन्द्रबिन्दु बनेको तथ्यांकले देखाएको छ। आज गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार स्याङ्जाका ३ जना...

कालीगण्डकी गाउँपालिकामा देउसी भैलो खेल्न नपाइने

कार्तिक -२७ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा यो वर्षको तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ। कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै गाउँपालिकाको वडा नम्बर ३ ले सूचनानै जारी गरि यो वर्ष देउसी भैलो लगायतका पटका पड्काउने कार्य , खेलकुदका कार्यक्रम आयोजना...

स्याङ्जामा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक -२७ स्याङ्जामा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित हुनेहरु वालिङ नगरपालिकाका १२ जना र पुतलीबजार नगरपालिकाका १ जना रहेका छन् । संक्रमित सवै समुदाय स्तरका रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख...

Page 113 of 170 1 112 113 114 170
ट्रेन्डिङ