समाचार

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

मङ्सिर -१ , पाल्पामा आज बिहान दुई वटा मोटरसाइकल एक-आपसमा ठक्कर खाँदा एक जना घाइते भएका छन् । आज बिहान करीब ९:०० बजेको समयमा तिनाउँ गाउँपालिका वडा नम्बर ५ जोरधारा स्थित सिद्धार्थ राजमार्गमा दोभानबाट तानसेन तर्फ आउदै गरेको ना ४४...

पाल्पामा आगलागी हुँदा ४ लाख बराबरको क्षति

मङ्सिर १ -पाल्पामा आज बिहान करिब साढे दुई बजे तिर एक घरमा आगलागी भएको छ। पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर ४ मा लक्ष्मी थापाको दुई तले पक्की घर र सोही घर संगै टाँसिएको निजकै तिन तले जस्ता पाताले छाएको...

स्याङ्जामा अझ ९३ जनामा कोरोनाको सक्रिय संक्रमण

कार्तिक -३० गण्डकी प्रदेश स्वास्थ निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार स्याङ्जामा हाल ९३ जना कोरोनाका सक्रिय संक्रमीत रहेका छन् । हाल स्याङ्जामा १४६ जना स्याङ्जाका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका छन् । जस मध्ये १४० जना पुरुष रहेका छन्...

स्याङ्जामा वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

कार्तिक -३० स्याङ्जामा वालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ जिल्ला राप्ती गाउपालिका वडा नं. ७ घर भई हाल जिल्ला स्याङजा विरुवा गाउपालिका वडा नं.३ मा ज्याला मजदुरी काम गरि बस्ने बर्ष २१...

स्याङ्जामा गाँजा सहित एक जना पक्राउ

कार्तिक - ३० स्याङ्जामा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपेन्देही स्थायी घर भइ हाल वालिङ नगरपालिका वडा नम्बर ७ सातधारामा वस्दै आएका भबिन गुरुङ रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ। भबिन गुरुङको डेरामा गोप्य...

स्याङ्जामा तास खेलिरहेका ८ जना पक्राउ

कार्तिक- ३० स्याङ्जामा तास खेलिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत २८ गते स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजा स्थित एकघरमा जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक...

आफ्ना पिता मुमिशवर अर्यालको पुन्य तिथिमा प्रवेश द्वार निर्माणमा ५१ हजार सहयोग

चुरामणी तिमिल्सिना गुल्मी कार्तिक -३० आफ्नै जन्मभूमिमा आफ्ना बुवा आमाहरु र आफुले समेत बिगतका बर्षमा सहयोग गरिरहेका छत्रकोट गाउँ पालिका वडा नम्बर ३ भालुपानीमा प्रचारप्रसार को ओझेलमा परिरहेको देवी भगवती मन्दिरको बिकास संगै पर्यटन प्रबर्द्धन तथा पर्यटकका लागी आकर्षक केन्द्र...

स्याङ्जाको आँधीमुहानमा स्टिमर सेवा सुरु भयो – यात्रु भएन

यम सोमै कार्तिक -३० स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मा सञ्चालित स्टिमर सेवा कोरोना कहरका कारण प्रभावित बनेको छ। बिश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण बन्द भएको स्टिमर सेवा दशै पर्वलाइ लक्षित गरि पुनः संचालनमा आएता पनि मानिसहरुको चहलपहल भने...

कोरोना कहरका कारण स्टिमर सेवा प्रभावित

यम सोमै कार्तिक -२९ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ मा सञ्चालित स्टिमर सेवा कोरोना कहरका कारण प्रभावित बनेको छ। बिश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण बन्द भएको स्टिमर सेवा दशै पर्वलाइ लक्षित गरि पुनः संचालनमा आएता पनि मानिसहरुको चहलपहल भने...

स्याङ्जामा आज थप ५ जना कोरोना संक्रमित थपिए : एक जनाको मृत्यु

कार्तिक २९ स्याङ्जामा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार संक्रमित हुनेहरु वालिङ नगरपालिका वडा नम्बर ८ का ५० वर्षिय पुरुष , सोही नगरपालिकाकै वडा नखुलेका ५० र २८...

Page 112 of 170 1 111 112 113 170
ट्रेन्डिङ