समाचार

स्याङ्जामा आज ५ जनामा कोरोना संक्रमणको पुष्टि

मङ्सिर -४ स्याङ्जामा आज थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको अद्यावधिक विवरण अनुसार कोरोना संक्रमणको पुष्टि हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर ५ का ६८ वर्षिय पुरुष , वडा नम्बर ९...

स्याङ्जामा गाँजा सहित एक जना पक्राउ

मङ्सिर - ४ , स्याङ्जामा प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नम्बर १३ बिसौनामा बस्ने ख्याम बहादुर बिक रहेका छन् । हिजो ३ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी...

सामाजिक अभियान्ता पौडेलले पर्व खर्च कटाइ सामाजिक संस्थालाई सहयोग गरे

चुरामणी तिमिल्सिना मङ्सिर -४ लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष ,नेकपा का नेता तथा समाजसेवी भिम पौड्यालले आफुले यस बर्षको दशै र तिहारमा गर्ने खर्च कटौती गरि आमा समुहलाई सहयोग गर्नुभएको छ । अंकुर स्वास्थ्य आमा समूह रुरुक्षेत्र गाउँपालिका वडा न.६ रिमुवाको...

स्याङ्जा देखि पोखरासम्मका एक दर्जन स्थानमा सडक चौडा पारिदै

मङ्सिर -४ स्याङ्जा सदरमुकाम देखि पोखरासम्मको सडक खण्डमा अति तीखो मोडलाइ कटान गरि सडक चौडा पार्ने कार्यले तिब्रता पाएको छ। नागबेली जस्तो सडक त्यसमाथी तिखा मोडहरुले दुर्घटनाको जोखिम बढ्दै गएकोले सडक फराकिलो पारिएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुबेदीले जानकारी दिनुभयो।...

समाजसेवि जुद्ध घिमिरेद्वारा युवाहरुलाई बलजालि सेट हस्तान्तरण,

राजन भट्टराई मंसिर ३नेपाली काङ्ग्रेसका सक्रिय सद्स्य चापाकोट नगरपालिका वडा न. ८ निवसी समाजसेवि श्री जुद्ध घिमिरे द्वारा चापाकोटका विभिन्न वडामा रहेका खेलप्रेमी युवाहरुलाई बलजालि सेट हस्तान्तरण गर्नु भएको छ । समाजसेवि घिमिरेले चापाकोट नगरपालिकाका वडाहरुमा र नगरपालिका भित्र रहेका...

स्याङ्जामा थप ९ जनामा कोरोना संक्रमणको पुष्टि

मङ्सिर-३ , स्याङ्जामा आज थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरण अनुसार आज कोरोना संक्रमणको पुष्टि हुने हरुमा आधिखोला गाउँपालिकाका ६८ र ६४ वर्षिय महिला र ३७ वर्षिय पुरुष ,...

स्याङ्जामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

मङ्सिर -३ स्याङ्जामा आज कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पुतलीबजार नगरपालिका वडा नम्बर १३ का ४६ वर्षिय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा आज बिहान १ बजेको समयमा मृत्यु...

पाल्पामा मोटरसाइकलले ठक्कर दिदा एक जना गम्भीर घाइते

मङ्सिर ३ पाल्पामा मंगलबार दिउँसो मोटरसाइकलले ठक्कर दिदा एक जना चार बर्षका बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नवलपरासी बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भइ हाल तानसेन नगरपालिका वडा नम्बर ४ मा बसोबास गर्दै आएका...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु

मङ्सिर -३ पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा टिप्पर चालक सिन्धुपाल्चोक सागाचोकगडी नगरपालिका वडा १३ का ४० वर्षिय पूर्ण बहादुर श्रेष्ठ रहेका छन् । मंगलबार ५ बजेको समयमा निस्दी गाउँपालिका वडा नम्बर...

नेकपा स्याङ्जाका अध्यक्षलाई पुत्री शोक

विष्णु पान्डेयस्याङ्जा , मंसिर २सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टि (नेकपा) स्याङ्जाका अध्यक्ष पारस गैह्रेलाई पुत्री शोक परेको छ।अरिंगालले चिलेर घाइते भएकी नेकपा स्याङ्जाका अध्यक्ष पारस गैह्रेकी छोरी अदिति गैह्रेको पोखरामा उपचारका क्रममा आज दु:खद निधन भएको छ ।पुतलीबजार नगरपालिका–१४ स्थित...

Page 111 of 170 1 110 111 112 170
ट्रेन्डिङ