स्याङ्जामा थप चार जनामा कोरोना संक्रमणको पुष्टि
असोज २८ स्याङ्जामा थप चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमितहरु पुतली बजार नगर पालिकाका वडा २ का ३४ वर्षीय पुरुष र कालीगण्डकी गाउँपालिकाका २ जना पुरुष र १ जना महिला रहेका छन् ।
असोज २८ स्याङ्जामा थप चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमितहरु पुतली बजार नगर पालिकाका वडा २ का ३४ वर्षीय पुरुष र कालीगण्डकी गाउँपालिकाका २ जना पुरुष र १ जना महिला रहेका छन् ।
असोज - ३० स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि पालिका प्रबेश गर्नसवैलाइ पिसिआर रिपोर्ट अनिवार्य गरेको छ। देशबाहिर वा संक्रमणदर उच्च रहेका जिल्लाहरुबाट कालीगण्डकी गाउँपालिका भित्र प्रबेश गर्न ७२ घण्टा भित्रको नेगेटिभ पिसिआर रिपोर्टलाई सम्बन्धित स्वास्थ्य चौकीमा बुझाएर मात्र प्रबेश गर्न पाइने...
विष्णु पान्डेयपाल्पा ३० असोजपाल्पाको तानसेनस्थित लुम्विनि मेडिकल कलेजमा विहिवार मृत्य भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भइनसकेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थिका अनुसार उनको स्वाव अहिले चितवन पठाईएको छ...
असोज -२९ स्याङ्जा समाज युके द्वारा कालीगण्डकी गाउँपालिका र वालिङ नगरपालिकाका बाढिपहिरो पीडितलाई सहयो रकम हस्तान्तरण गरेको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे र बिर्घा कट्टीका आठ परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो। खहरेका बाढीपहिरो पीडितहरुलाइ जनही २०/२० हजारका...
असोज-२९, काठमाण्डौममता खत्रीकाे शब्द रचनामा सिर्जित पर्देशिकाे र घर्देशीकाे भावना समेट्ने गित "घुम्दै फिर्दै अायाे फेरि दशै तिहार " बजारमा अाएकाे छ ।सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएकि ममता हाल काठमान्डौ लाई कर्म थलो बनाई गीत संगित लाई आफ्नो रुचि राख्दै आफ्नै स्वर...
असोज-२९ पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ३५६४ जना संक्रमणमुक्त भएका छन् ।देशभरमा ३६ हजार...
असोज-२९ ,स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा ६ जैपतेमा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय कुल बहादुर सिंजापती रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता एबम् प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु...
असोज-२९ ,स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय कुल बहादुर सिंजापती रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रबक्ता एबम् प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो। प्रबक्ता एबम्...
राजन भट्टराई असोज -२८ लकडाउन खुले पछि सामान्य बन्दै गएको स्याङ्जाको जनजीवन पुनः प्रभावित हुन थालेको छ।। कोरोना संक्रमण रोकथामको लागि थप चुनौती थपिएको भन्दै भिरकोट नगरपालिकाले आज राती १२ बजे बाट लागू हुने गरि कार्तिक ३ गते सम्मको लागि...
चुरामणी तिमिल्सिना असोज -२८ ,गुल्मी सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीका झन्डै ६५ जना कृषकहरुले बिगत केहि बर्ष देखि अदुवा खेतिबाट जीवनयापन गरिरहेका छन । वडा नम्बर १ थुम्का द्वागाका ५० बर्षका सेर बहादुर चौहान यतिखेर यो समयमा अदुवाको...
सत्यतथ्य , निष्पक्ष, ताजा समाचार, मनोरञ्जन तथा आधिकारिक सत्य सूचना प्रकाशन गर्ने हाम्रो उद्देश्य। कुशल पत्रकारिताद्वारा समाजलाई सत्य सूचना दिने हाम्रो दायित्व। स्याङ्जा दर्पण मिडिया प्रा.लि. द्वारा संचालित कालीगण्डकी पोष्ट डटकम।
कम्पनी दर्ता नम्बर: २४१२७८