समाचार

भिरकोटमा ट्याक्टर दुर्घटनामा परि एकको मृत्युु , एक जना घाइते

कार्तिक -१, स्याङ्जाको भिरकोट नगरपालिका वडा नम्बर ३ साम्दी भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । आज बिहान १० बजेको समयमा वडा नम्बर ३ साम्दीको भित्रि कच्ची सडकमा ट्याक्टर...

स्याङ्जामा थप दुई जना कोरोना संक्रमित थपिए

कार्तिक -१ , स्याङ्जामा शनिबार थप दुई जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक नतिजाको विवरण अनुसार पुतलीबजार नगरपालिका वडा नम्बर १० का ३१ वर्षिय पुरुषमा र हरिनाश गाउँपालिका वडा नम्बर ५ का...

कालीगण्डकीका बिद्यालयले कटायो दशै बिदा

कार्तिक -१ , कालीगण्डकी गाउँपालिका भित्र रहेका बिद्यलयहरुले दशै बिदालाई कटौती गरे संगै सिकाइ सहजीकरणका कक्षाहरु कार्तिक ६ गते सम्म संचालन हुने भएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म बिद्यालय बन्द हुँदा पठनपाठन क्रियाकलापमा प्रभाव परेको भन्दै दशै बिदा...

बिरुवा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

कार्तिक -१ , स्याङ्जाका गाउँपालिका र नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण कार्य तिब्र पारेका छन् । हाल संचालनमा आएका अस्थायी कार्यलयहरुबाट दैनिक प्रशासनिक गतिविधि संचालन गर्न असहज भएको भन्दै नेपाल संघिय सरकार , प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा सुबिधा...

महान चाड बिजयादशमी सुरु: आज घटस्थापना

कार्तिक १, आजबाट महान चाड बिजयादशमी शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ ।घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश...

स्याङ्जा प्रशासनले पिसिआर रिपोर्ट बारे थप प्रष्ट पार्यो

असोज -३० , स्याङ्जा जिल्ला प्रशासन कार्यलयले पिसिआर रिपोर्ट बारे शुक्रबार १० बजे अबेर एक सूचना जारी गर्दै थप स्पष्ट पारेको छ। पिसिआर रिपोर्ट बारे सर्वसाधारण जनतामा भ्रम फैलिएको हुँदा यस बारे प्रशासन कार्यलयको ध्यानाकर्षण भएको जनाएको छ। गत २७...

कालीगण्डकीमा सक्रिय संक्रमित चार पुग्यो

असोज -३० , स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन जना कोरोना संक्रमीत वडा नम्बर ७ मिर्मी क्वारेन्टिनमा बस्दै आएकाहरु मध्ये भएको कालीगण्डकी गाउँपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक खड्क बहादुर थापाले बताउनु भयो। थापाका अनुसार गत २७ गते मिर्मी क्वारेन्टिनमा बाट ३५...

दुग्ध उत्पादक कृषकहरुले भने लागतका आधारमा दुधको मुल्य पाउन सकिएन ।

असोज -३० ,वालिङ नगरपालिका भित्रका दुग्ध उत्पादक कृषकहरुले लागतका आधारमा दुधको मुल्य नपाएको गुनाशो गरेकाछन् । उनीहरुको एउटै गुनाशो छ लागतका आधारमा दुधको मुल्य कम भयो ।नगर भित्रका दुग्ध उत्पादक कृषकहरुका लागि आयोजना गरिएको दुग्ध उत्पादन तथा प्रशोधन सम्वन्धी तालिमका...

६५ औ प्रहरी दिवस स्याङ्जामा पनि मनाइयो

असोज -३० , ६५ औ प्रहरी दिवसको अवसरमा स्याङ्जा प्रहरीले जिल्ला प्रहरी कार्यलयको प्राङ्गणमा अमर प्रहरी प्रती श्रद्धाञ्जली कार्यक्रम आयोजना गरि मनाएको छ। शुक्रवार बिहान ८ बजे बाट सुरु भएको कार्यक्रममा स्याङ्जा जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक होबिद्र बोगटी...

कोरोनाका कारण मृत्यु भनिएकि महिलाको कोरोना रिपोर्ट नेगेटिभ

विष्णु पान्डेयपाल्पा ३० असोजपाल्पाको तानसेनस्थित लुम्विनि मेडिकल कलेजमा विहिवार मृत्य भएकी एक महिलाकाे पिसिअार रिपाेर्ट नेगेटिभ अाएकाे छ । तिनाउ गापा वडा न ३ कि ५४ बर्षिया ती महिलाकाे काराेना संक्रमणसँग मिल्दाेजुल्दाे लक्षण देखिएपछि अस्पतालले उनकाे स्वाव भरतपुर पठाएकाे थियाे...

Page 132 of 170 1 131 132 133 170
ट्रेन्डिङ