समाचार

स्याङ्जा प्रहरी द्वारा अवैध घरेलु मदिरा नष्ट

कार्तिक -३ स्याङ्जा प्रहरीले अवैध मदिरा नियन्त्रण र नष्ट गर्ने अभियानलाई तिब्र पारेको छ। समाजमा बढ्दो घरेलु हिंसा र झैझगडा न्यूनीकरणको लागि साथै महान् चाडपर्वको समयमा शान्ति सुरक्षालाइ मजबुद बनाउनका स्याङ्जा प्रहरी लागिपरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अवैध...

सहज आवगमनको माग गर्दै स्याङ्जा प्रशासन विरुद्ध गृहमा उजुरी

कार्तिक -२ , जिल्ला प्रशासन कार्यलय स्याङ्जाले २८ र ३० गते जारी गरेको निर्णय जनहित बिपरित भएको भन्दै गृहमन्त्रालयमा उजुरी परेको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का कृष्णराज पाण्डेले उक्त उजुरी दर्ता गराएका हुन् । पाण्डेले आइतबार दिउँसो १२:३०...

रामपुर नगरपालिका चार दिनका लागि बन्द

कार्तिक -२ , कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै पाल्पाको रामपुर नगरपालिकाले चार दिनका लागी अत्यावश्यकका बाहेक सम्पूर्ण सेवा बन्द गरेको छ। नगरपालिकाका कर्मचारी , जनप्रतिनिधि , स्वास्थ्य संस्थाका कर्मचारी , समुदाय स्तरका व्यक्ति , ब्यापार व्यवसायीहरुको स्वाब संकलङन गरि...

जनतामावी सत्यवतिका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान

चुरामणी तिमिल्सिना कार्तिक -२ ,जनता माध्यमिक बिद्यालय सत्यवती १ अस्लेवा गुल्मिका १० जना बिपन्न परिवारका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान गरिएको छ । सोही वडाका समाजसेवी तथा बिद्यालयका आजीवन सदस्य लक्ष्मी पतिका सुपुत्रले हाल दक्षिण कोरियाबाट टिकाराम पाण्डेले शैक्षिक सामाग्री खरिदका...

पहिलो पाइला नेपाल तानसेनको अधिबेशन सम्पन्न

चुरामणी तिमिल्सिना कार्तिक -२, सामाजिक कार्यमा सक्रिय रहेको संस्था पहिलाे पाइला नेपाल तानसेन पाल्पाकाे अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले लेख बहादुर कुँवरलाई अध्यक्षमा चयन गरेको छ । पहिलो पाइला नेपालकाे विधि र विधान अनुसार अधिवेशन प्रत्येक २ बर्षमा गर्नुपर्ने भए...

सुक्निता बनिन् ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’

कार्तिक -२ फेसन डिजाइनर सुक्निता चौलागाईं लाई 'बेष्ट फेसन डिजाइनर अफ द इयर' बाट सम्मान गरिएको छ । बिहिबार राजधानीमा सम्पन्न भएको 'दोस्रो फेशन एण्ड मोडल अवार्ड' कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो ।फेसन डिजाइनिङको क्षेत्रमा लामो समय बिताएकी...

बाल गायिका कमलाको डोको बुनेर सार्वजनिक

सुमन ढकाल,कार्तिक-२, बाल गायिका कमला घिमिरे राजु परियार र बिक्रम क्षेत्रीको आवाजमा "डोको बुनेर" बोलको गित मेशना म्युजिकबाट बजारमा सार्वजनिक भएको छ।शब्द नेत्र अर्याल लय रोशन परियारको रहेको गितको भिडियोमा टिका सानु,टिका जैसी,रुबिना अधिकारी,प्रेम खड्का ,तेजेन्द्र गौतम,बसन्त ओली रिहान शंकरको...

रिडि रुरु कन्या सप्लायर्स द्वारा खेलकुद सामाग्री हस्तान्तरण

चिरन्जिवि ज्ञवाली,कार्तिक २-गुल्मी युवा समाज सेवी तथा नेकपा गुल्मी का सचिवालय सदस्य,पार्टी का तर्फबाट राष्ट्रिय युवासंघ नेपाल गुल्मी इन्चार्ज तथा पार्टी रुरुक्षेत्र गाउँपालिका का इन्चार्ज हिमाल श्रेष्ठ को विशेष पहलमा रुरु कन्या सप्लायर्स ( संरक्षक ता न पा१४ निवासी शङ्कर...

पाल्पाको रिब्दीकोटमा ह्विलचियर बितरण

चुरामणी तिमिल्सिना कार्तिक -१ , रिब्दीकाेट गाउँपालिका वडा नम्बर १ ख्याहा पाल्पामा ह्विल चियर तथा छडि बितरण कार्यक्रम सम्पन्न भएको छ । वडा समितिका अध्यक्ष विष्णु प्रसाद गैरेकाे अध्यक्षता उक्त कार्यक्रम रहेको थियोे ।कार्यक्रममा प्रमुख अतिथी रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण...

नेपालमा थप ३१६७ जनामा कोरोना संक्रमणको पुष्टि

कार्तिक १ , नेपालमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ। कोरोना संक्रमणका कारण जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

Page 131 of 170 1 130 131 132 170
ट्रेन्डिङ