प्रथम आदर्श कपको दोश्रो दिन सम्म ५ वटा खेल सम्पन्न।
स्याङ्जा -असोज २६, आइतबारदेखि कालीगण्डकी गाउँपालिका ५ बाँस्टारी स्याङ्जामा चलिरहेको प्रथम आदर्श कप खुल्ला क्रीकेट प्रतियोगिताको दोश्रो दिन सम्ममा ५ खेल सम्पन्न भएका छन्। आदर्श युवा क्लब, बेल्टारी द्वारा आयोजित उक्त प्रतियोगिताको प्रथम खेलमा हर्मिचौर स्पोर्ट्स क्लब विजयी भएको थियो।...













