राम्दीमा पहिरोमा परि एकको मृत्यु ३ जना घाइते
भदौ -१३ अविरल वर्षका कारण स्याङ्जाको राम्दीमा पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । आज अपराह्न ४:३० बजेको समयमा गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीमा माथिबाट आएको पहिरोमा परि सोही स्थानका दीपेन्द्र...
















