स्याङ्जामा जुवाडे विरुद्ध प्रहरी सक्रिय , ११ जना पक्राउ
साउन २५ स्याङ्जामा प्रहरीले जुवाडे विरुद्ध कडा अभियान सुरुवात गरेको छ। जिल्ला प्रहरी कार्यलय स्याङ्जाले दिएको जानकारी अनुसार वालिङ नगरपालिका वडा नम्बर ९ क्याम्पसरोड स्थित एक घरमा डेरा गरी बस्ने ख्याम बहादुर थापाको कोठामा खानतलासी गर्दा तास खेलिरहेका ११ जना...















