स्याङ्जामा ७२ जना कोरोना संक्रमित थपिए
साउन -२१ स्याङ्जामा पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाका ३९ जना महिला र ३३ जना पुरुष गरि एकै दिन ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको...














