मातृभूमि पुस्तकालयद्वारा राहत बितरण
कात्तिक ८, स्याङ्गजा, मातृभूमि सामुदायिक पुस्तकालय बिर्घाले राहत वितरण गरेको छ । कोभिड रेस्पोन्स कार्यक्रम अन्तर्गत शान्ति भोलिएन्टर एसोसिएसन, एसभीए जापान र रिड नेपालको सहयोगमा कालीगण्डकी गाउँपालिकाका ३३५ जना नागरिकलाई राहत सामग्री वितरण गरेको हो । पुस्तकालयले दैनिक ज्यालादारी विपन्न...
















