५ करोड बजेटमा रुरुधाममा अवस्थित पुराना धार्मिक संरचनाले मुहार फेर्दै
चुरामणि तिमिल्सिना साउन १२। पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल तथा विश्वकै धार्मिक, पौराणिक एतिहासिक एवम् पर्यटकीय पवित्र तिर्थस्थल रुरुक्षेत्र धाममा पुराना संरचनाको यसै वर्ष काम सुचारु गर्न ५ करोड बजेट परेको व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले जानकारी दिनुभयो। नेपाल...
















