गण्डकी प्रदेश

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा थप ४३ जना कोरोना संक्रमित थपिए

साउन -१४ स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न पालिका र नगरपालिकाका १८ जना महिला र २५ जना पुरुष गरि ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।...

पाल्पामा सवारी दुर्घटना हुँदा चार जना घाइते

पाल्पामा सवारी दुर्घटना हुँदा ३ जना घाइते

साउन -१३ पाल्पामा आज दिउँसो सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । आज अपराह्न ४:१५ बजेको समयमा तिनाउँ गाउँपालिका वडा नम्बर ५ चरचरे स्थित सिद्वार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जादै गरेको लु २ ख ४४९९ नम्बरको खाली ट्रक अनियंत्रित...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा थप ५० कोरोना संक्रमीत थपिए

साउन १३ स्याङ्जामा पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको विभिन्न पालिका र नगरपालिकाका २२ जना महिला र २८ जना पुरुष गरि ५० जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु

साउन १३ स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर २ कि ६० वर्षीया महिला र फेदीखोला गाउँपालिका वडा नम्बर १ का ३६ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य...

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु ( नामावली सहित )

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु ( नामावली सहित )

साउन -१३। गुल्मीमा जीप दुर्घटना ३ जनाको मृत्यु भएको छ । जिल्लाकाे चन्द्रकाेट गाउँपालिका ४ शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरकाे जिप मुसिकाेट नगरपालिका ४ भङ्ल्याङमा दुर्घटना हुदाँ चन्द्रकाेट गाउँपालिका ५ हरेवा बस्ने ४४ वर्षका रेशम...

नवनियुक्त मन्त्री श्रेष्ठलाई स्वागत तथा सम्मान

नवनियुक्त मन्त्री श्रेष्ठलाई स्वागत तथा सम्मान

तोलाकान्त बगाले वालिङ, १२ साउन । गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई गृह जिल्ला स्याङ्जामा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार वालिङ नगरपालिकाले मन्त्री श्रेष्ठलाई स्वागत गरेको हो । स्वागत तथा सम्मान...

वैकल्पिक सिकाईका लागि निशुल्क सिमकार्ड वितरण

वैकल्पिक सिकाईका लागि निशुल्क सिमकार्ड वितरण

तोलाकान्त बगाले वालिङ, १२ साउन । वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउनका लागि यहाँका शिक्षक तथा विद्यार्थीलाई निशुल्क सिमकार्ड वितरण गरिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी गरी सात हजार ५००...

गुल्मीको यादुङ जोड्ने सडक १० दिन देखि अवरुद्ध

गुल्मीको यादुङ जोड्ने सडक १० दिन देखि अवरुद्ध

चुरामणि तिमिल्सिना गुल्मी साउन १२- गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर २ याडुङ बेशिका चौर तल्लो ग्वादीका बासिन्दाहरु १० दिनदेखि सडक विहीन भएका स्थानिय पवन कुँवरले जानकारी दिनुभयो। श्रावण १ गते देखि केहि दिन अघि सम्म परेको अविरल वर्षाले गर्दा ताल...

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि,थप १ जनाकाे मृत्यु

स्याङ्जामा एकै दिन ५४ जना कोरोना संक्रमित थपिए

स्याङ्जा साउन १२ - निषेधाज्ञा खुकुलो पारिए संगै स्याङ्जामा कोरोना संक्रमितको सङ्ख्या निरन्तर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा स्याङ्जाका विभिन्न पालिका र नगरपालिकाका २१ महिला र ३३ जना पुरुष गरि एकै दिन ५४ जनामा कोरोना संक्रमण...

इजरायलद्वारा एक हजार कामदारका लागि आवेदन खुला

इजरायलद्वारा एक हजार कामदारका लागि आवेदन खुला

साउन -१२। इजरायलले मागेको नेपालबाट लगिने एक हजार जना श्रमिकका लागि आवेदन आह्वान भएको छ । वैदेशिक रोजगार विभागले २१ दिनको म्याद राखेर एक हजार जनाका लागि आज(मङ्गलवार) आवेदन खुलाएको हो। २५ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको, १० कक्षा...

Page 22 of 113 1 21 22 23 113
ट्रेन्डिङ