गण्डकी प्रदेश

वालिङभित्रका ७८ जना सङ्क्रमित निको भए

वालिङभित्रका ७८ जना सङ्क्रमित निको भए

तोलाकान्त बगाले वालिङ, ३० बैशाख । वालिङ नगरपालिकाभित्रका ७८ जना कोरोना सङ्क्रमित निको हुनुभएको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड १९ बाट सङ्क्रमितमध्ये ७८ जनालाई निको भएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।...

निषेधाज्ञा अवधिमा स्याङ्जाका  सरकारी कार्यलय  आन्तरिक रुपमा सुचारु हुने

निषेधाज्ञा अवधिमा स्याङ्जाका सरकारी कार्यलय आन्तरिक रुपमा सुचारु हुने

वैशाख -३० स्याङ्जाका सम्पूर्ण सरकारी कार्यलयहरु निषेधाज्ञा अवधिभरमा समेत सुचारु हुने भएका छन् । जिल्ला प्रशासन कार्यलय स्याङ्जाले आज जारी गरेको सूचनामा जिल्लाका कुनै पनि सरकारी कार्यलयहरु बन्द नगरी आन्तरिकरुपमा कामकाज सुचारु राख्न आग्रह गरिएको छ। कोरोना संक्रमणको जोखिम उच्च...

कालीगण्डकीमा कोरोना संक्रमितको मृत्यु पश्चात् सिंगो गाउँ  नै सिल

६ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि वडा नम्बर २ मा सिल

वैशाख-३० स्याङ्जा - कालीगण्डकी गाउँपालिकाको वडा नम्बर २ मा पनि एक हप्ता सम्मको लागि सिल गरिएको छ। वडामा ६ जनामा कोरोना संक्रमणको पुष्टि भए पश्चात् थप संक्रमणको जोखिमलाई मध्य नजर गर्दै एक हप्ता सम्मका लागि वडा नम्बर २ लाई सिल...

गह्रौ  प्राथमिक अस्पताललाई शैया हस्तान्तरण

गह्रौ प्राथमिक अस्पताललाई शैया हस्तान्तरण

तोलाकान्त बगाले वालिङ, २९ बैशाख । वालिङस्थित गह्रौं प्राथमिक अस्पताललाई यहाँका सहकारी तथा संघ संस्थाहरुले शैया हस्तान्तरण गरेका छन् । विश्वब्यापी महामारीकोरुपमा द्रूत गतिमा फैलिरहेको कोभिड १९ को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधिन आईसोलेसन कक्षका लागि शैया हस्तान्तरण...

पुल निर्माणमा अवरोध गर्ने हार्ड ग्राभेललाई तोड्न ड्रक्टलाइन मेसिन आइपुग्यो

पुल निर्माणमा अवरोध गर्ने हार्ड ग्राभेललाई तोड्न ड्रक्टलाइन मेसिन आइपुग्यो

वैशाख २८ यम सोमै -स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ चण्डी भञ्ज्याङ् र गुल्मीको रुरुक्षेत्र गाउँलिका वडा नम्बर १ रिडी जोड्ने पक्की पुल निर्माणको बाधक हार्ड ग्राभेल तोड्न अत्याधुनिक मेसिन निर्माण स्थलमा आइपुगेको छ। शिलान्यास गरिएको लामो समय सम्म पनि...

आवश्यक जग्गा र विज्ञ कर्मचारिकाे अभावमा जुद्धै नेपालकै एकमात्र कफि  अनुसन्धान केन्द्र

आवश्यक जग्गा र विज्ञ कर्मचारिकाे अभावमा जुद्धै नेपालकै एकमात्र कफि अनुसन्धान केन्द्र

कृष्ण अन्जान वैशाख -२८ । नेपालकै एकमात्र कफि अनुसन्धान कार्यक्रम आवश्यक विज्ञ र जग्गाको अभावा जुधिरहेकाे छ । बिक्रम सम्बत २०७१ साल वैशाख ३ गते तत्कालीन मुख्य सचिव लिलामणी पौडेलले कफिकाे बाेट लगाइ उद्घाटन गर्नु भएकाे याे कफि अनुसन्धान कार्यक्रमकले...

कालीगण्डकी गाउँपालिकाका  बैंक तथा बित्तीय संस्था जेठ ४ गते सम्म  बन्द

कालीगण्डकी गाउँपालिकाका बैंक तथा बित्तीय संस्था जेठ ४ गते सम्म बन्द

वैशाख -२८ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आज देखि जेठ ४ गते सम्मको लागि बैंक तथा बित्तीय संस्था बन्द गरिएको छ। गाउँपालिकामा पनि कोरोना महामारीको बढ्दो जोखिमलाई मध्य नजर गर्दै गाउँपालिकाको कोभिड र्यापिड रेसपोन्स टिमको आज बसेको बैठकले बैंक तथा बित्तीय संस्था...

अर्गलीमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा

अर्गलीमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा

चुरामणि तिमिल्सिना वैशाख -२७। पाल्पाको अर्गलीमा पनि कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रम सुरु भए पश्चात् तानसेन नगरपालिका वडा नम्बर १४ ले कोभिड -१९ विरुद्धको तयारी सुरु गरेको छ। वडा नम्बर १४ मा अवस्थित अर्गली बहुमुखी क्याम्पसमा सोमबार १० वटा अक्सिजन...

पाल्पामा सवारी दुर्घटना हुँदा स्याङ्जाका ३ सहित ६ जना घाइते

पाल्पामा सवारी दुर्घटना हुँदा स्याङ्जाका ३ सहित ६ जना घाइते

वैशाख -२६ पाल्पामा आज बेलुका भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् । बेलुका ५ बजेको समयमा तिनाउ गाउँपालिका ३ झुम्सा स्थित सिदार्थ राजमार्गमा पाल्पाबाट बुटवल तर्फ आउदै गरेको लु १ झ ५४२ नम्बरको जिप र बिपरित दिशाबाट...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

स्याङ्जाका २ जना कोरोना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु

वैशाख -२६ स्याङ्जाका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज दिउँसो जारी गरेको प्रेस बिज्ञप्तिका अनुसार कोरोना संक्रमणका कारण मृत्यु हुने हरुमा वालिङ नगरपालिका वडा नम्बर २ का ४५ वर्षका पुरुष र...

Page 40 of 113 1 39 40 41 113
ट्रेन्डिङ