गण्डकी प्रदेश

जनहितमाविको नौ कोठे भवन निर्माणले तीव्रता पाउदै

जनहितमाविको नौ कोठे भवन निर्माणले तीव्रता पाउदै

सुमन ढकाल, वैशाख-२४ स्याङ्जा शिक्षा एक राष्ट्रिय जगतका लागी नभई नहुने चिज हो। जहा शिक्षा हुँदैन त्यहाँ ज्ञान विवेकको कमि हुन्छ र अक्सर मानिसहरु पछाडी पर्दै जान्छन्। शिक्षा संग जोडिदा मानव जीवनमा ठुलो परिवर्तन आउने गरेको पाईन्छ। भनिन्छ: "शिक्षा नै...

पुतलीबजार नगरपालिकाद्वारा पालिका भित्रका संक्रमितहरुलाई आयुर्वेदिक औषधि वितरण

पुतलीबजार नगरपालिकाद्वारा पालिका भित्रका संक्रमितहरुलाई आयुर्वेदिक औषधि वितरण

रोशन लामिछाने वैशाख -२४। पुतलीबजार नगरपालिकाले पालिका भित्र रहेका कोरोना संक्रमितहरुलाई उच्च मनोबल बनाउन आयुर्वेदीक औषधी वितरण शुरुगरेको छ । नगरपालिकाले जिल्ला सरदमुकमा र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदीक स्वास्थ्य कार्यालय मार्फत औषधी वितरण गर्दै आएको हो । पुतलीबजार नगरपालिका प्रमुख...

भणडारी डाँडालाई जस्ले नयाँ रुपमा सिँगारे

भणडारी डाँडालाई जस्ले नयाँ रुपमा सिँगारे

कृष्ण अन्जान वैशाख -२४। रुरु -कफि अनुसन्धान कार्यक्रम भण्डारी डाँडा गुल्मीका वरिष्ठ बैज्ञानिक कृष्ण थापाकाे मन अाजभाेली भारी छ । अरु केही कारण हाेइन अब उमेरकाे हदबन्दी ले जेठकाे दाेस्राे हप्ता अाफ्नाे परिश्रमले सिर्जेकाे कफि अनुसन्धान कार्यक्रमबाट बिदाइ हुनु पर्दा...

कालीगण्डकीमा कोरोना संक्रमितको मृत्यु पश्चात् सिंगो गाउँ  नै सिल

कालीगण्डकीमा कोरोना संक्रमितको मृत्यु पश्चात् सिंगो गाउँ नै सिल

वैशाख -२४ स्याङ्जाको कालीगण्डकी गाउँपलिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु भए पछि सिंगो गाउँ नै सिल गरिएको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ का अन्दाजी ७० वर्षका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्युु भएकोले अर्को सूचना जारी नभए सम्मको...

तनाव ब्यवस्थापनका लागि सङ्क्रमितलाई मनोसामाजिक परामर्श

तनाव ब्यवस्थापनका लागि सङ्क्रमितलाई मनोसामाजिक परामर्श

तोलाकान्त बगाले वालिङ, २३ बैशाख । वालिङ नगरपालिकाले होम आईसोलेसनमा बसेका सङक्रमितको तनाव ब्यवस्थापनका लागि मनोसामाजिक परामर्श दिन थालेको छ । नगरपालिकाले बहुसांस्कृतिक मनोसामाजिक परामर्श केन्द्रको सहयोगमा तालीम प्राप्त परामर्शदाताहरुद्वारा दैनिक मनोसामाजिक परामर्श सेवा आरम्भ गरिएको वालिङ नगर प्रमुख दिलीपप्रताप...

स्याङ्जामा प्रहरीद्वारा ५ थान भरुवा बन्दुक बरामद

स्याङ्जामा प्रहरीद्वारा ५ थान भरुवा बन्दुक बरामद

वैशाख -२३ स्याङ्जामा प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। ईलाका प्रहरी कार्यलय चिसापानी स्याङ्जाबाट गस्तीमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले गत १७ गते दिउँसो १ बजेको समयमा हरिनाश गाउँपालिका वडा नम्बर ३ कुसनडाँडा जङ्गलमा बेवारिसे अवस्थामा रहेको ३...

एउटै गाउँमा एकैदिन १९ सङ्क्रमण पुष्टि, गाउँ नै सिल

एउटै गाउँमा एकैदिन १९ सङ्क्रमण पुष्टि, गाउँ नै सिल

तोलाकान्त बगाले वालिङ, २३ बैशाख । वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजिन परीक्षणमा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । गाउँमा गत १४ गते भएको चौरासी पूजामा सहभागी भएकाहरुमा लक्षण देखिएपछि नमूना परीक्षण गरेका सबैमा सङ्क्रमण पुष्टि भएको...

पुतलीबजार नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

पुतलीबजार नगरपालिकाद्वारा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

वैशाख -२२ स्याड्जा-कोभिड-१९ को दोस्रो लहर देशभरि बढ्दै जाँदा दैनिक जनजीवन जटिल बनिरहेको अवस्थामा स्याड्जामा पनि कोभिड सङ्क्रमित बिरामीहरु दैनिक रुपमा बढिरहेका छन् । आज वैशाख २२ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको छ भने ५ जना सङ्क्रमितको ज्यान गएको...

नेपालमा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमणको पुष्टि

कालीगण्डकीमा ६ जनाको कोरोना परिक्षण गर्दा ५ जनामा संक्रमणको पुष्टि

वैशाख -२२ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि कोरोना संक्रमणको दर तिब्र गतिमा बढेको छ । पालिकाले सञ्चालन गरेको अस्पतालमा बुधबार गरिएको ६ जनाको एण्टिजिन परिक्षणका क्रममा ५ जनामा संक्रमण पोजिटिभ देखिएको छ । संक्रमण हुनेहरुमा २ जना महिला र ३ जना...

पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु : अन्य एक जना घाइते

वैशाख २२ पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का जना घाइते भएका छन् । बुधबार बेलुका ६:२५ बजेको समयमा रम्भा गाउँपालिका गाउँपालिका वडा नम्बर ३ पिपल डाँडा स्थित कालीगण्डकी गण्डकी करिडोरबाट पिपलडाँडा तर्फ ढुङ्गा लिएर जादै...

Page 41 of 113 1 40 41 42 113
ट्रेन्डिङ