कालीगण्डकी गाउँपालिकाद्वारा आइसोलेसन सेन्टर सञ्चालनमा
वैशाख -२३ नेपालमा दोस्रो चरणको कोरोना संक्रमण तीब्र रुपमा फैलिएसंगै स्याङ्जाका स्थानीय तहले पनि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएका छन् । समुदाय स्तरमा कोरोना संक्रमण फ़ैलिने क्रम सुरु भए पश्चात् स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा पनि अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको छ।...














