श्री जन जागृति क्लबद्वारा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न
वैशाख -१७ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ मा अवस्थित श्री जन जागृति युवा क्लबले कोरोना कहरको दोस्रो लहरको बिच वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। गाउँपालिका र स्थानीय बासिन्दाको आर्थिक सहयोगमा निर्माण गरिएको छापडाँडा खेल मैदान सम्पन्न...















