कृषकलाई अनुदानमा ४९ हाते ट्रयाक्टर वितरण
तोलाकान्त बगाले वालिङ, १३ बैशाख । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकहरुलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । खेतीपाती लगाउने काम शुरु भएसँगै कृषि विकास शाखाले ४९ कृषक समूह, सहकारी तथा ब्यावसायिक फर्महरुलाई ५० प्रतिशत...














