स्याङजाका आगोलागि पिडित परीवारलाई सहयोग
बैशाख ६, स्याङजा बिष्णु पाण्डेय चैत्र २८ गते आगोलागिबाट घरबार विहिन भएका कालिगण्डकी गाउपालिका १ स्याङजा बर्तुङका एक दम्पत्तिलाई सहयोग प्राप्त भएको छ । कालिगण्डकी गाउपालिका १ खोर्दिका सोमै समुदायले उनीहरुलाई १४ हजार रुपैया , खाद्यान्न र केहि लत्ताकपडा सहयोग...















