गण्डकी प्रदेश

राष्ट्रिय जनमुक्तीपार्टी वालिङ नगर समिती स्याङ्जाद्वारा कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चैत -२४।स्याङ्जा -राष्ट्रिय जनमुक्ती पार्टी वालिङ नगर समिती स्याङजाको आयोजनामा पार्टी कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम आज वालिङमा सम्पन्न भएको छ। सो अवसरमा वोल्नुहुदै प्रमुख अतिथि पार्टीका संघीय परिषदका उपाध्यक्ष होमाया गुरुङले "वहुजातीय लोकतान्त्रीक समाजवाद - जनमुत्ती विचारधारा"ले मात्र मुलुकको...

स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

चैत -२४स्याङ्जामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षका गणेश बिक रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका...

स्याङ्जामा रोकिराखेको बस जलेर पूर्णरूपमा नष्ट

चैत २४स्याङ्जा - स्याङ्जामा रोकिराखेको बसमा आगलागी हुँदा बस जलेर नष्ट भएको छ। जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ६ नुहार स्थित टक्सार-पोखरा भित्री सडक खण्डमा चल्ने ग १ख ७१६६ नम्बरको बस पूर्णरुपमा जलेर नष्ट भएको हो। प्रारम्भिक अनुसन्धानका आधारमा तार...

जन्मदिनको अवसरमा पुस्तकालयलाई सहयोग

मीन थापाचैत -२४। कालीगण्डकी गाउँपालिका - ४ गहलाम निवासी विजय गौतमले आफ्नो र छोरी रेखा गौतमको जन्म दिनको अवसरमा संजीवनी सामुदायिक पुस्तकालयलाई आर्थिक सहयोग गर्नु भएको छ । गौतमले ५२ औं जन्मदिनको अवसरमा कालीगण्डकी गाउँपालिका - ३ निरामसिलमा स्थापना भएको...

नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

चैत -२४।स्याङ्जा -नेपाल पत्रकार महासंघ स्याङ्जाको अध्यक्षमा नेपाल प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देल नर्विरोध निर्वाचित हुनु भएको छ । प्रेस युनियन र प्रेस संगठनका गठबन्धनको तर्फका साझा उम्मद्वार सिग्लेल अध्यक्षमा निर्वाचित हुनु भएको हो । यसैगरी उपाध्यक्षमा राधाकृष्ष्ण...

कालीगण्डकी गाउँपालिकाद्वारा सिपमुलक तालिम प्रदान गर्दै

चैत -२३यम सोमै । स्याङ्जा - कालीगण्डकी गाउँपालिकाले विभिन्न सात बिधाहरुमा सिपमुलक तालिम प्रदान गर्ने भएको छ। सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त आयोजनामा हुने सिपमुलक तालिममा मोबाइल मर्मत , डकर्मी तालिम , ड्राइभिङ , वेल्डिङ , मन्टेश्वरी तालिम ,...

नव जनजागरण युवा क्लब स्याङ्जाद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान

चैत -२३। नव जनजागरण युवा क्लब स्याङ्जाद्वारा मृगौला रोगबाट पिडित कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ करन्डाँडाका प्रबिन रानालाई आर्थिक सहयोग प्रदान गरेको छ। दुवै मृगौला फेल भएर उपचाररत कालीगण्डकी गाउँपालिकाका प्रबिन रानालाई वडा नम्बर ३ भुष्टुङ्ग स्थित श्री नव जनजागरण...

कालीगण्डकी गाउँपालिकाद्वारा वडा नम्बर ५ मा बजार अनुगमन

चैत -२३यम सोमै स्याङ्जा - कालीगण्डकी गाउँपालिकाले वडा नम्बर ५ मा अवस्थित जैपते बजार अनुगमन गरेको छ। पालिकाको जैपते क्षेत्रका २५ वटा पसलहरुमा प्रशासकीय अधिकृत सहितको टोलिलेअनुगमन गरेको कालीगण्डकी गाउँपालिकका सूचना अधिकारी हिरामणी पाण्डेले जानकारी दिनु भयो। अनुगमनका क्रममा व्यवसाय...

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ स्याङ्जाको अधिबेशन सम्पन्न

चैत -२३नेपाल केन्पो खुकुरी मार्सल आर्टस संघ स्याङ्जाको अधिबेशन सम्पन्न भएको छ। गत २१ गते नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका केन्द्रिय सदस्य एवम् युवा संघ केन्द्रिय अनुशासन विभागका संयोजक क. भरत गोदारको प्रमुख आतिथ्यमा भिरकोट नगरपालिकाको बयरघारीमा अधिबेशन सम्पन्न...

फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २ -२ मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल...

Page 46 of 113 1 45 46 47 113
ट्रेन्डिङ