गण्डकी प्रदेश

मिर्मीबजार प्रत्येक शनिबार बन्द रहने

चैत -२२स्याङ्जा - कालीगण्डकी गाउँपालिकाको मिर्मी बजार अत्यावश्यक वस्तुका पसल बाहेक प्रत्येक शनिबार बन्द हुने भएका छन् । मिर्मी बजार व्यवस्थापन समितीले आज एक सूचना जारी गर्दै औषधि , तरकारी , फलफूल , दुधडेरी , होटल तथा खाजा घर बाहेकका...

रिडीमा एक दिने व्यावसायिक कुखुरापालन तालिम सम्पन्न

चुरामणि तिमिल्सिनाचैत -२२। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीमा एक दिने व्यावसायिक कुखुरा पालन तालिम सम्पन्न भएको छ। दुर्गाकिराना पसल रिडीकोआयोजना र ग्लोबल एग्रोप्रोडक्ट प्रालि नारायणढ चितवनको प्रायोजनमा उक्त कार्यक्रम गरिएको हो। किराना पसलका सञ्चालक दुर्गा पन्थको अध्यक्षता रहेको...

सहकारीलाई बिउबिजन बाँडेर मनाईयो वालिङमा सहकारी दिवस ।

चैत -२० स्याङ्जा -वालिङमा सहकारीलाई बिउबिजन बाँडेर राष्ट्रिय सहकारी दिवश मनाईएको छ । नगरभित्र क्रियाशिल रहेका अदुवा,बेसार तथा मसलाजन्य सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको हो । ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ का अवसरमा सामुहिक खेतीका लागि सहकारीहरुलाई अदुवाको बिउ...

स्याङ्जाको चण्डीभञ्ज्याङ् सुगम बन्दै : कालोपत्रे निर्माण कार्य अन्तिम चरणमा

यम सोमैचैत १८ स्याङ्जाको कालीगण्डकी गाउँपालिका अन्तर्गत कारीकोट चण्डीभञ्ज्याङ् सुगम बन्ने क्रममा रहेको छ। जिल्लाको सुदुर पश्चिममा अवस्थित यो क्षेत्र दुर्गम क्षेत्रकोरुपमा परिचित हुँदै आएकोमा सडक कालोपत्रे गर्ने कार्यले तिब्रता पाए संगै यो क्षेत्र सुगम बन्ने क्रममा रहेको छ। बि.सं...

योगको महत्वसम्बन्धी प्रवचन कार्यक्रम

तोलाकान्त बगाले वालिङ, १८ चैत । योग शिक्षाको महत्वकाबारेमा आज वालिङमा प्रवचन कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा भएको प्रवचन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले वालिङलाई योग भूमिकोरुपमा विकास गर्दै लगिने बताउनुभएको छ । वालिङ नगरभित्रका विद्यालयका शिक्षकहरुका...

वालिङ नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक

तोलाकान्त बगाले वालिङ, १८ चैत । पोषण तथा खाद्य सुरक्षाका दृष्टिकोणले वालिङको अवस्थाकाबारेमा आज छलफल एवं अन्तक्र्रिया कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा यूएसएआईडी, सुआहारा, दियालो संस्थाको सहकार्यमा नगरपालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको अन्तक्र्रिया एवं छलफल...

रुरुसंस्कृत बिद्यापिठ रिडी गुल्मीमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनाचैत -१७। रुरु संस्कृत बिद्या पिठ रिडी गुल्मीमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्यापसको शैक्षिक प्रगति उन्नति तथा चौतर्फि बिकासको लागी अन्तरक्रिया कार्यक्रम गरिएको हो। क्याम्पसका प्राचार्य खगेस्वर गौतमको अध्यक्षता रहेको कार्यक्रममा नेपाल संस्कृत विस्व बिध्यालयका कुल...

नवजागरण युवा क्लबकालीगण्डकी भुष्टुङद्वारा भलिबल प्रतियोगिता सम्पन्न

चैत -१७यम सोमै । होली पर्वको अवसरमा नवजागरण युवा क्लब स्याङ्जाले क्लब स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा कालीगण्डकी गाउँपालिका , गल्याङ नगरपालिका र गुल्मी जिल्लाका गरि कुल ३० वटा समूहले सहभागिता जनाएका थिए। सहभागीहरु मध्ये सिंजाली होटल कालीगण्डकी...

वैघा रिडी सडक खण्डमा कालोपत्रे गर्ने कार्य तिब्र रूपमा हुँदै ( फोटो फिचर)

चैत -१६। स्याङ्जाको कालीगण्डकीमा वैघा देखि रिडी सडक खण्डमा कालोपत्रे गर्ने कार्यले तिब्रता पाएको छ। प्राबिधिक समस्या नआएको खण्डमा उक्त सडक खण्डमा ४/५ दिन भित्र पहिलो चरणको कोटिङ कार्य सकिने सगुन कन्स्ट्रक्सन प्रालिका साइट म्यानेजर अल्प्रेन्द अधिकारीले जानकारी दिनु भयो।...

स्याङ्जाको कालीगण्डकीमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन

यम सोमैचैत -१६ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ। सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय , जिल्ला आयुर्वेद केन्द्र स्याङ्जाको आयोजनामा र कालीगण्डकी गाउँपालिकाको समन्वयमा नागरिक आरोग्य सेवा केन्द्रको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो।...

Page 47 of 113 1 46 47 48 113
ट्रेन्डिङ