गण्डकी प्रदेश

स्याङ्जामा अवैध लागू औषध सहित २ जना पक्राउ

चैत -१६। स्याङ्जामा प्रहरीले अवैध लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने हरुमा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ सिमल चौर का २२ वर्षीय किस्मत काफ्ले केसी र गाइघाट गाउँपालिका उदयपुरका २४ वर्षका बिक्रम सुनार रहेका छन् ।...

स्याङ्जामा जबरजस्ती करणीगरेको आरोपमा ४ जना पक्राउ

चैत -१६स्याङ्जामा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका वडा नम्बर ६ बस्ने २९ वर्षका जेवन्त बहादुर खवास , ४२ वर्षीय दिल बहादुर राना , १८ वर्षका जयम रुचाल र १९ वर्षका निलेश...

ट्याक्टर दुर्घटनामा परि घाइतेलाई बगाउने अमित परियार पक्राउ

चैत -१६ । ट्याक्टर दुर्घटनामा परि घाइते भएका गणेश गाहा मगरलाई जीउँदै कालीगण्डकीमा बगाउने अर्का प्रमुख आरोपित अमित परियारलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमती र छोरी सहित भारततर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यलय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी निरीक्षक हरि...

स्याङ्जामा सवारी दुर्घटना हुँदा ८ जना घाइते

चैत -१६ । स्याङ्जामा आज बिहान सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ७ बिसाउनीराज स्थित चापाकोट - वालिङ भित्री सडक खण्डमा चापाकोटबाट वालिङतर्फ आउदै गरेको ग १ ख ९५९४ नम्बरको उइङ्गर गाडी...

कालीगण्डकी अस्पतालले स्वास्थ्य बिमाको कार्यक्रम थप गर्दै

स्याङ्जा - १५ चैत्र २०७७ मीन थापा कालीगण्डकी गाउँपालिका स्याङ्जाले वडा नं ७ स्थित मिर्मीमा कालीगण्डकी अस्पताल संचालनमा ल्याएको छ । गत फागुन १० गते कृषि तथा पशुपंछी विकास मन्त्री पद्माकुमारी अर्यालले समुद्घाटन गर्नुभएको अस्पतालमा चौबीसै घण्टा डाक्टर सहितको इमरजेन्सी...

पाल्पामा लागू औषध सहित स्याङ्जाका एक जना पक्राउ

चैत -१५स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ९ राउतडाँडाका सुमन गाह मगरलाई पाल्पा प्रहरीले लागू औषध सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय पाल्पाबाट खटिएको प्रहरी नायब निरीक्षक सहितको टोलिले आज बिहान ८ बजेको समयमा तिनाउ गाउँपालिका वडा नम्बर ३ पैठेडाँडामा...

पाल्पाको चिलाङ्दीमा अवैध काठ सहित ४ जना पक्राउ

चैत -१५पाल्पामा प्रहरीले अवैध काठसहित ४ जनालाई पक्राउ गरेको छ। शनिबार राती करिब ९:३० बजेको समयमा तानसेन नगरपालिका वडा नम्बर १ चिलाङ्दीमा अस्थायी प्रहरी चौकी भुषल डाँडाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा अवैध काठ करिव ३५.१०QF फेला पारेको थियो।...

स्याङ्जाली सर्जक शिशिर राना र गायक धनु मानन्धरको “भए पानी पानी” बोलको गित सार्वजनिक

यम सोमैचैत -१५ स्याङ्जाली सर्जक शिशिर राना मगरको उत्कृष्ट शब्दमा भए पानी पानी बोलको गित सार्वजनिक भएको छ। गितमा पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारी र धनु मानन्धरको स्वर तथा संगित रहेको छ। दुई प्रेमीजोडीहरुको गहिरो माया पिरतीमा आधारित भएर...

समृद्धिको यात्रामा गुल्मी जिल्ला केही कदम अगाडि

चैत , २०७७।गुल्मीका विकट बस्ती अब विकट रहेनन् । अब सुविधासम्पन्न गाउँका रूपमा परिचय दिनेछन् । घर–घरमा धारा, स्तरीय सडक । स्वास्थ्य सेवा र शिक्षाको गुणस्तरमा वृद्धि । गुल्मेलीले बल्ल पूर्वाधार विकासको मौका देख्न पाएका छन् ।गुल्मी को पूर्वाधार विकासमा...

रिडीको तिन मुखे पुलको काम तिव्र

रिडि ,चैत १४रिडीको तिन मुखे पुलको काम पछिल्लो समय तीव्र गतिमा अघि बढेको छ ।शिलान्यासको लामो समयसम्म निर्माण कार्य अलपत्र परेको उक्त पुलको काम अहिले तिव्र गतिमा अघि बढेको हो ।२०७० साल मंसिर १५ गते शिलान्यास गरिएको उक्त पुलको निर्माण...

Page 48 of 113 1 47 48 49 113
ट्रेन्डिङ