गण्डकी प्रदेश

कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाईयो

तोलाकान्त बगालेवालिङ, १३ चैत ।स्याङ्जाको वालिङमा आज एकदिन सामुदायिक तथा घरमा पालिएका कुकुरहरुलाई बन्ध्याकरण तथा खोप लगाईएको छ । वालिङ नगरपालिकाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा लियो क्लब अफ वालिङ सिटीको सहयोगमा एकदिने...

निशुल्क प्रजनन् स्वास्थ्य शिविरमा महिलाले लाभ लिए

तोलाकान्त बगालेवालिङ, १३ चैत ।वालिङ २ धनुबाँसे स्वास्थ्यचौकीमा आज एकदिने बृहत निशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा गह्रौ प्रथमिक अस्पतालका स्वास्थ्यकर्मीको सहयोगमा महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर, स्क्रिनिङ, आङ खस्ने समस्या र यौन रोगसम्बन्धी परीक्षण...

अति आवश्यक बाहेक स्याङ्जामा भिडभाड हुने कार्यक्रम नगर्न आग्रह

चैत १२ स्याङ्गजा : स्याङ्गजा जिल्ला प्रशासन कार्यालयले  अति आवश्यक बाहेक जिल्लाभित्र भिडभाड हुने किसिमका कार्यक्रम, सभा तथा समारोह आयोजना एवं संचलन नगर्न आग्रह गरेको छ ।  जिल्लाले  सार्वजानिक ठाउँमा हिंडडुल गर्दा अनिवार्य मास्क लगाउन र सामाजिक दुरी कायम गर्न र सरसफाइमा...

जनतामावि सत्यवतीमा प्रहरीद्वारा सचेतना मुलक कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनाचैत -१२ गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा जनता माविमा इलाका प्रहरी कार्यालय,जाेहाङ्,गुल्मीकाे संयाेजनमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना मुलक कार्यक्रम प्रदान गरिएको हो।दाईजाेप्रथा, वालविवाह, बाेक्सीप्रथा,जातीय छुवाछुत तथा याैनजन्य अपराध विषयमा चेतनामूलक प्रशिक्षण प्रहरी नायव निरीक्षक लक्ष्मण...

९० जनामा एउटै लक्षण देखिए पछि ध्रुब ज्योतिमा राखियो स्वास्थ्य शिबिर

यम सोमै। चैत १२ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ दब्छेमा अवस्थित श्री ध्रुव ज्योति माविमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ। बिद्यालयमा अध्ययनरत करिब ८०/९० जना बालबालिका एकै पटक बिरामी परे पश्चात् एमबीबीएस डाक्टर सहितको टोलिले स्वास्थ्य परिक्षण गरेको हो।...

रुरुमा भ्रष्टाचार विरुद्धको एक दिने सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनाचैत -१२संस्कृत तथा साधरण मावि रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीमा एक दिने सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । भ्रष्टाचार नियन्त्रण र प्रबर्द्धन सम्बन्धि कार्यक्रम आयोजना गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय बुटवलको आयोजनामा उक्त...

स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट घोषित

वालिङ, ११ चैत ।स्मार्ट सिटीकोरुपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरकोरुपमा घोषित भएको छ । नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप...

जबरजस्ती करणी गरेको आरोपमा मुकेश चौधरी स्याङ्जामा पक्राउ

चैत -११जबरजस्ती करणी गरेको आरोपमा भारतका मुकेश चौधरी स्याङ्जामा पक्राउ परेका छन् । स्थायी ठेगाना चमारण भलेवा स्टेसन वडा नम्बर ८ भारत भइ हाल इच्छा मनकामना गाउँपालिका वडा नम्बर ५ मुग्लिङ बस्ने २२ वर्षीय मुकेश चौधरीलाई जबरजस्ती करणी गरेको आरोपमा...

सरसफाई अभियानमा भगवती युवा क्लवको सक्रियता

गोकर्ण पाण्डे।गुल्मी/श्री भगवती युवा क्लव धुर्कोट गा पा -३ हाडहाडे गुल्मी ले मिति २०७४ साल कार्तिकमा अबुवा युथ डेभलपमेन्ट कमिटीको रुपमा हाडहाडे मै पहिलो पटक साविक वडा नं 8 लाई सरसफाइको पुर्ण सुचकहरु पूरा गरि नमुना क्षेत्र घोषणा गर्ने गरि...

स्याङ्जामा दुर्घटनामा परि घाइते भएका गणेश गाहा कालीगण्डकीमा अझै बेपत्ता

स्याङ्जा –चैत -१० स्याङ्जाको गल्याङ नगरपालिकामा ट्र्याक्टरबाट खसेर घाइते भएका एक सहचालकलाई अर्का सहचालकसँग मिलेर चालकले कालीगण्डकीमा बगाइदिएकाे प्रहरीले जनाएकाे छ ।  गल्याङ नगरपालिका पारीचौरमा पर्ने बेल्चौर साँखर कच्ची सडक खण्डमा गुडिरहेको लु अ फ १०२० अस्थायी नम्बर रहेको ट्र्याक्टरबाट खसेर घाइते...

Page 49 of 113 1 48 49 50 113
ट्रेन्डिङ