गण्डकी प्रदेश

प्रशान्त परियारको “यो जुनि” बोलको गित सार्वजनिक(भिडियो सहित)

सुमन ढकाल,काठमाण्डौ। मेशना म्युजिकको युटुव च्यानलबाट प्रशान्त परियारको लय शब्द र प्रशान्त परियार तुलसी घर्ती सनिता चुलबुलीको आवाजमा "यो जुनि" गित बजारमा आएको छ। प्रशान्त परियार र अन्जना बस्नेतको अभिनयमा रहेको गितको भिडियोलाइ दिपक बिष्टले सम्पादन प्रकाश खड्काले छायंकन गरेका...

भिडभाड हुने कार्य नगर्न सरकारको अनुरोध

चैत ९,काठमाडौं- छिमेकी देशहरूमा कोभिड– १९ को संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सरकारले भिडभाड हुने कार्य नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी,...

अर्गलीमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि आवेदन दिनेको सङ्ख्या ९०० पुग्यो।

चुरामणि तिमिल्सिनाचैत -९। पाल्पाको तानसेन नगर पालिका वडा नम्बर १४ अर्गलीमा फागुन २९ गते देखि सुरु भएको राष्ट्रिय परिचय पत्र बनाउनको लागि आबेदन दिनेको संख्या सोमबार सम्म९०० जना भएका छन् । कार्यालयदेखि साबिकका सबै वडाहरु दुरिका हिसाबले टाढानभएकोले वडाबाटै सेवा...

स्याङ्जामा १५ वर्षीय बालक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

चैत -९स्याङ्जामा २० वर्षीय महिलालाई जबरजस्ती करणी गरि गर्भवती बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फरक क्षमता भएकी स्याङ्जाको आँधीखोला गाउँपालिकाकी २० वर्षीया महिलालाई पटक-पटक करणी गरि गर्भवती बनाएको जाहेरी पश्चात् सोही पालिकामा बस्ने १५ वर्षका बालकलाई पक्राउ...

कालीगण्डकीमा बाख्रापालन सम्बन्धि तालिम सुरु

यम सोमै । चैत -८। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा दुई दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि स्थलगत तालीम सुरु भएको छ। आज पालिकाका कुणादी पशुपन्छी पालन कृषक समूह र छाप बाख्रा पालन समुहलाई बाख्रा पालन सम्बन्धि तालिम दिएको...

तेस्रो रनिङ शिल्ड प्रतियोगिता बिजेता जनबोध माविले विजयोल्लास मनायो

चुरामणि तिमिल्सिनाचैत -८।रुरुक्षेत्र गाउँपालिकाद्धारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विजेता जनबोध माध्यामिक विद्यालयले खेलाडीहरुलाई सम्मान गरेको छ। बिद्यालयले सम्मान कार्यक्रमकोअवसर पारेर विजय र्याली समेत निकालेको थियो । तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विजेता खेलाडीसंगै उनिहरुका अभिभावकलाई समेत सम्मान गरिएको...

पाल्पाको अर्गलीमा लोकल कुखुराका चल्ला वितरण

चुरामणि तिमिल्सिनाचैत्र -८। पाल्पाको अर्गलीमा लोकल कुखरा वितरण कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण आर्थिक बिकास संघ रेडा पाल्पा कृषि पशु उद्यमशील बिकास परियोजनाको आयोजना र तानसेन नगरपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा उक्त लोकल कुखुरा वितरण कार्यक्रम गरिएको हो ।...

कालीगण्डकी करिडोर पाल्पा खण्ड तर्फ एक अर्ब बजेट विनियोजन

चिरञ्जीवी ज्ञवाली,चैत-८ गुल्मी।बहुचर्चित कालीगण्डकी करिडोर को पाल्पा खण्डतर्फ रुरु क्षेत्रधाम हृषीकेश मन्दिर देखि रानिमहल सम्म डिपिआर तयार गर्न कालोपत्र गर्न तथा राम्दि सम्म ट्रयाक बाटो र बेस बनाउन बजेट बिनियोजन भएको छ । हालको लागि पहिलो चरण अन्तरगत सडक निर्माण...

युएनडिपीद्धारा कृषि औजार तथा अन्य सामग्री हस्तान्तरण

वालिङ,०७ चैत्रसंयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले कृषि औजार सहितका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।युएनडिपीका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण र दियालो संस्थाका अध्यक्ष कविता तिवारीलाई बिभिन्न सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो...

स्याङ्जाको बिर्घामा जिल्लाकै नमुना पुस्तकालय बन्ने

६ चैत, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घा कट्टीमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मातृभूमि सामुदायिक पुस्तकालयले रिड नेपाल र बाबुरत्न कन्स्ट्रक्सनसँग भवन निर्माण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पुस्तकालयका तर्फबाट अध्यक्ष राजेन्द्रप्रसाद पाण्डे,...

Page 50 of 113 1 49 50 51 113
ट्रेन्डिङ