गण्डकी प्रदेश

रुरुक्षेत्र गाउँपालिकामा तेस्रो रनिङ शिल्ड प्रतियोगिता सुरु

चुरामणि तिमिल्सिनाचैत-५।गुल्मीको रुरुक्षेत्र गाउँपालिकमा आज देखि तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा उद्घाटन सत्रका प्रमुख अतिथि निलकण्ठ गौतमले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। पालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडा...

सत्यवती गाउँपालिकामा ५०% अनुदानमा हाते ट्र्याक्टर वितरण

चुरामणि तिमिल्सिनाचैत -५।गुल्मीको सत्यवति गाउँपालिकाले कृषकहरुलाई हाते ट्याक्टर बितरण गरेको छ। पालिकाका ४५ जना कृषकलाई ५० प्रतिशात अनुदानमा ट्र्याक्टर वितरण गरिएको पालिकाका अध्यक्ष पारिस्वर ढकालले जानकारी दिनुभयो । स्थानिय कृषकहरुलाई खेत बारीमा काम गर्नका लागि समयको बचत हुने भएकोले गाउँका...

पाल्पाको तानसेनमा लोक भजन प्रतियोगिता हुने

चुरामणि तिमिल्सिनाचैत -५। पाल्पाको तानसेनमा भजन प्रतियोगिता हुने भएको छ। आउदो चैत्र २८ गते राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला समिति राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान पाल्पाको आयोजनामा भजन प्रतियोगिता हुने भएको हो । प्रतिष्ठान पाल्पाको दोस्रो...

रुरुक्षेत्र गाउँपालिका ०१ रिडी बिष्णुपन्जरको सडक पिच हुदै

चिरन्जिवि ज्ञवाली रुरु।चैत-४,रुरुक्षेत्र गाउँपालिका १ रिडी बिष्णु पञ्जर को सडक धमाधम पिच कार्य चलिरहेको छ हेरौ फोटो फिचर:

कालीगण्डकीमा बाढीपहिरो पीडितलाई गाउँपालिकाद्वारा आर्थिक राहत रकम हस्तान्तरण

चैत -४ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा आज एक कार्यक्रमका बिच २०७७ सालमा बाढी पहिरोबाट पीडित परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग रकम प्रदान गरेको छ। कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ६ मा १० वटा घरहरूमा आंशिकरुपले बाढी पहिरोले क्षति पुर्याएको...

स्याङ्जामा जबरजस्ती करणी गर्ने एक जना पक्राउ

चैत १स्याङ्जामा प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका वडा नम्बर ७ अर्गली बस्ने ३३ वर्षका भेल बहादुर थापा रहेका छन् । १३ वर्षकी बालिकालाई जबरजस्ती करणी गरि गर्भवती समेत बनाएको व्यहोराको जाहेरी...

स्याङ्जामा भरुवा बन्दुक सहित शिकार खेल्न गएका दुई जना पक्राउ

चैत -१स्याङ्जामा प्रहरीले अवैध भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको हरिनास गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय होम बहादुर भुजेल र २२ वर्षका प्रेम भुजेल रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी...

कालीगण्डकीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सम्पन्न

यम सोमैफागुन -२९। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। पुरुष भलिबल प्रतियोगिताहरु पर्याप्त मात्रामा आयोजना गरिदै आएको भए पनि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २०७५ साल देखि गाउँपालिकाको तर्फबाट औपचारिक रुपमा छात्रा भलिबल...

कालीगण्डकीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सञ्चालन

यम सोमैफागुन -२८। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सञ्चालन भएको छ। पुरुष भलिबल प्रतियोगिताहरु पर्याप्त मात्रामा आयोजना गरिदै आएको भए पनि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २०७५ साल देखि गाउँपालिकाको तर्फबाट औपचारिक रुपमा छात्रा भलिबल...

कालीगण्डकीमा लघु उद्यम विकास सम्बन्धि तालिम सम्पन्न

चुरामणि तिमिल्सिनाफागुन -२६ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेड्पा) अन्तर्गत उद्यमशिलता विकास तालिम कालीगण्डकी गाउँ पालिका वडा नम्बर १ हटिया र वडा नम्बर ६ स्याङ्जामा ६० जनाको सहभागीता रहदै सम्पन्न भएको छ । नेपाल सरकार उद्योग तथा...

Page 51 of 113 1 50 51 52 113
ट्रेन्डिङ