गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ७३ वर्षीय महिलाको मृत्यु भएको हो। मृतक महिला उपचारको लागि भदौ २२ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आज...






