समाज

पाल्पामा दुई सातादेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजेबाट हट्ने

विष्णु पान्डेयपाल्पा, भदौ १९÷जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा हट्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएसी)को सर्वपक्षीय बैठकले शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो । जिल्लामा पहिलो चरणमा भदौ ५ गते मध्यरातिदेखि भदौ १२ गतेसम्म...

स्याङ्जामा दुई सहित गण्डकी प्रदेशमा शुक्रबार मात्रै थपिए ८९ कोरोना संक्रमित

भदौ १९ पोखरा । गण्डकी प्रदेशमा शुक्रबार एकै दिन ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेशमा संक्रमितको कुल संख्या २ हजार ४ सय ३ पुगेको छ । शुक्रबार कास्की, नवलपुर (वर्दघाट सुस्ता पुर्व), तनहुँ, स्याङ्जा, लमजुङ,...

कालीगण्डकी गाउँपालिकामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि

यम सोमै स्याङ्जा (भदौ – १९)कालीगण्डकी गाउँ पालिकामा आज थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। संक्रमित २८ वर्षीय पुरुष केही दिन अघि भारतबाट नेपाल आएका थिए। नेपाल आउने क्रममा पिसिआर परिक्षण गरि उनी नेपाल आएका थिए। भारतमा एक...

रुपन्देहीमा थप एक जनाकोरोना संक्रमितको मृत्युु

बुटवल । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पताल बुटवलको भेन्टिलेटरमा उपचाररत ७८ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । बुटवल ८ मिलनचौक निवासी उनी बिगत ९ दिन देखि कोरोना बिशेष...

लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

स्याङ्जाको वालिङ नगरपालिका ११ मा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । वडा नम्बर ११ गल्कोटमा मान्केखोला गल्कोट ¥यानपम्प विस्थापन लिफ्टीङ खानेपानी आयोजना सम्पन्न भएको हो ।सम्पन्न खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख भूपराज अधिकारीले जनताका न्यूनतम आवश्यकता परिपूर्ति गर्न नगरपालिका प्रतिबद्व...

कम्पोष्ट मल बनाउन बाल्टीन वितरण

स्याङ्जाको पुतलीबजार नगरपालिकाले कम्पोष्ट मल बनाउन बाल्टीन वितरण गरेको छ । स्थानीयहरुको घर घरबाट निस्कने फोहोर व्यवस्थापन गर्न नगरपालिकाले कम्पोष्ट मल बनाउन मिल्ने बाल्टीन वितरण गरेको हो । नगरपालिकाको ५० प्रतिशत लगानीमा करिब १ सय ५० थान कम्पोष्ट मल बनाउन...

घर भत्केपनि जनताको मन भत्किन नदिने चापाकोटका मेयर गिरिको प्रतिबद्धता,

राजन भट्टराई स्याङ्जा : स्याङ्जा को चापाकोट नगरपालिकाका विभिन्न स्थानमा अविरल बर्षा भएपछि धेरै ठाउँमा धनजनको ठुलो क्षति भएको छ । केही समय अगाडि अविरल बर्षाका कारण घर भत्किनुका साथै विभिन्न ठाउँमा खेतीयोग्य जमिनमा पहिरो जाँदा स्थानीयबासी चिन्तित बनेका छन्...

जनताको घर घरमै सुखदुःखको सारथी सांसद मल्ल

राजन भट्टराई-(भाद्र-१७)स्याङ्जा : गण्डकी प्रदेशका सांसद माननीय भागवत प्रकाश मल्लले हिजो आफ्नो जन्मभूमि चापाकोट नगरपालिकाको वडा नम्बर ५ सेखामका विभिन्न स्थानमा पहिरोका कारण घर बार बिहिन र खेति योग्य जमिन पहिरोका कारण क्षति भएका हरुलाई घर-घरमा गएर पिडितहरुको घर अवलोकन...

गाउँवासीको श्रमदानमा ढलान सहितको बाटो निर्माण

स्याङ्जा वालिङका युवाहरु ग्रामीण बाटो निर्माणमा जुटेका छन् । वालिङ नगरपालिका वडा नम्बर १३ वोदिभञ्ज्याङका युवाहरु ग्रामीण बाटो निर्माणमा जुटेका हुन् । बाटो निर्माण कार्यमा गाउँलेहरुको साथमा अधिकांश श्रम गरेर खाने युवाहरु रहेका छन् । वर्षातका कारण हिँडन समेत मुश्किल...

बन्दाबन्दीका कारण महिलाहरुमा कार्यबोध थपियो

बन्दाबन्दीका कारण महिलाहरुमा कार्यबोध थपिएको छ । कोभिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि गरिएको बन्दाबन्दीमा गृहिणी महिलाहरुमा कार्यबोध अझ धेरै थपिएको हो ।वालिङ नगरपालिकाका उप–प्रमुख कल्पना तिवारीका अनुसार वालिङ नगरपालिका भित्रका अधिकांश गृहिणी महिलाहरुमा पहिला भन्दा बन्दाबन्दीपछिको समयमा...

Page 113 of 117 1 112 113 114 117
ट्रेन्डिङ