समाज

कालीगण्डकीमा बाढीपहिरो पीडितलाई गाउँपालिकाद्वारा आर्थिक राहत रकम हस्तान्तरण

चैत -४ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ मा आज एक कार्यक्रमका बिच २०७७ सालमा बाढी पहिरोबाट पीडित परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग रकम प्रदान गरेको छ। कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ६ मा १० वटा घरहरूमा आंशिकरुपले बाढी पहिरोले क्षति पुर्याएको...

सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रदेश नम्बर-६ शाखा गठन

सुर्खेत -चैत -३सगरमाथा साहित्य प्रतिष्ठान नेपालको प्रदेश नम्बर-६ शाखाको गठन भएको छ । हिजो सोमबार भएको भर्चुअल बैठकले कार्यसमिति चयन गरेको हो । शाखाका अध्यक्षमा चिन्तन नेपाल र उपाध्यक्षमा सुवास सिंह ठकुरी चयन भएका छन् । यस्तै सचिवमा देब सजन...

स्याङ्जामा जबरजस्ती करणी गर्ने एक जना पक्राउ

चैत १स्याङ्जामा प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरिनाश गाउँपालिका वडा नम्बर ७ अर्गली बस्ने ३३ वर्षका भेल बहादुर थापा रहेका छन् । १३ वर्षकी बालिकालाई जबरजस्ती करणी गरि गर्भवती समेत बनाएको व्यहोराको जाहेरी...

लोकप्रिय गायक बिमल परियारको “साली भेना”ले बजार तताउदै(भिडियो)

सुमन ढकाल,काठमाण्डौ। लोकप्रिय गायक बिमल परियारको मौलिक गित साली भेना जाम उदैउदै बोलको गित बिमल परियारको युटुव च्यानलबाट देशभर रिलिज भएको छ। शिव हमालको शब्दमा उमर खानले लय संकलन गरेका हुन् भने बिमल परियार र सुमन थापा मगरको आवाज रहेको...

स्याङ्जामा भरुवा बन्दुक सहित शिकार खेल्न गएका दुई जना पक्राउ

चैत -१स्याङ्जामा प्रहरीले अवैध भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको हरिनास गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय होम बहादुर भुजेल र २२ वर्षका प्रेम भुजेल रहेका छन् । जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी...

पहिलो पाइला नेपाल तानसेन शाखाद्वारा ४२ वटा झोला वितरण

फागुन -२९चुरामणि तिमिल्सिना । पहिलो पाइला नेपाल तानसेन पाल्पा शाखाको आयोजनामा रैनादेबी छहरा गाउँपालिका वडा नम्बर ३ छचुवामा अवस्थित श्री बाल कल्याण आधारभूत बिद्यालयका ४२ जना विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ। संस्थाका अध्यक्ष लेख बहादुर कुँवरको अध्यक्षता रहेको...

कालीगण्डकीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सम्पन्न

यम सोमैफागुन -२९। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। पुरुष भलिबल प्रतियोगिताहरु पर्याप्त मात्रामा आयोजना गरिदै आएको भए पनि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २०७५ साल देखि गाउँपालिकाको तर्फबाट औपचारिक रुपमा छात्रा भलिबल...

पाल्पामा भरुवा बन्दुक सहित एक जना पक्राउ

फागुन २९पाल्पामा अवैध भरुवा बन्दुक सहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका वडा नम्बर ४ बस्ने महछापका २१ वर्षका प्रेम बहादुर कनौजे रहेका छन् । गत २७ गते कनौजेको घरमा भरुवा बन्दुक अवैध रुपमा लुकाइ...

कालीगण्डकीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सञ्चालन

यम सोमैफागुन -२८। स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड अन्तर बिद्यालय छात्रा भलिबल प्रतियोगिता सञ्चालन भएको छ। पुरुष भलिबल प्रतियोगिताहरु पर्याप्त मात्रामा आयोजना गरिदै आएको भए पनि स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २०७५ साल देखि गाउँपालिकाको तर्फबाट औपचारिक रुपमा छात्रा भलिबल...

प्रभास स्थित कमल पोखरीमा एक पुरुष मृत अवस्थामा फेला

फागुन -२६ पाल्पा, तानसेन नगरपालिका ७ प्रभासमा रहेको कमल पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गत सोमबार पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो । शवको अहिलेसम्म पनि पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

Page 42 of 117 1 41 42 43 117
ट्रेन्डिङ