समाज

सुमन ढकालको शब्द/लेखनमा चक्चके मायाले चर्चा बटुल्दै(भिडियो सहित)

बजारमा नयाँ लोक तथा दोहोरी गीतहरु आउने क्रम जारीनै छन् । धेरै समय अघिबाटै सांगितिक यात्रा गर्दै अगाडी बढिरहेका लोकप्रिय सर्जक एवम् गीतकार सुमन ढकालको नयाँ गीत “चक्चके माया” बजारमा सार्बजनिक भएको छ । बिक्रम क्षेत्री, ओम सेन्चुरी, नरेन्द्र टमट्टा...

इञ्जाको फेलोसिप कोरोना संग लड्ने महत्त्वपूर्ण आधार बन्यो

जब म केही समयको लागि काठमाडौं आए त्यतिबेला दसै नजिकिदै थियो । काम सकाएर छिटै नै आफ्नो ठाउँमा जान्छु भनेर लागेको दिनमा नै अकस्मात् म बिरामी परे जीउ पुरै दुख्यो । दुखाइ एति थियो कि । कुनै ठुलो एक्सिडेन्टमा परेर...

रिडी माविमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिनागुल्मी, फागुन १६शैक्षिक स्तरलाई माथी उकास्नका लागि बिद्यालय , अभिभावक र शिक्षकहरुका बिच निरन्तर अन्तरक्रियाले महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। यसै तथ्यलाई आत्मसात गर्दै रिडी मावि रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडी गुल्मीले शैक्षिक अन्तरक्रिय कार्यक्रम सम्पन्न गरेको छ।...

पुतलीबजार कपको उपाधि गल्कोट नगरपालिकालाई

फागुन -१६ फागुन -१६। पुतलीबजार नगर युवा तथा खेलकुद विकास संजाल स्याङ्जाले आयोजना गरेको पालिकास्तरीय भलिवल प्रतियोगिताको उपाधी गल्कोट नगरपालिका बाग्लुङले हात पारेको छ। कालीगण्डकी गाउँपालिका स्याङ्जालाई सोझो सेटमा ३-० ले पराजित गर्दै गल्कोट नगरपालिका बाग्लुङले उपाधी चुम्न सफल भएको...

३९ औ मगर दिवस घुरडाँडा स्याङ्जामा पनि मनाइयो

फागुन -१६स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ घुरडाँडा स्याङ्जामा पनि ३९ औ मगर एकता दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ। नेपाल मगर संघ कालीगण्डकी गाउँपालिकाको २ घुरडाँडा इकाई समितको आयोजनामा उक्त कार्यक्रम भएको स्थानीय समाजसेवी खडक झेडी मगरले जानकारी...

गुल्मीदरबार ६ की मृगौला पिडितलाई उपचारको लागी आर्थिक अभाव

रामकृष्ण कंडेल । फागुन १६ गुल्मी । दुबै मृगौला फेल भएकी गुल्मीदरबार गाउँपालिका वडा नम्बर -६ बगैंचा निवासी ३६ बर्षिय सिता बिकलाई उपचारको लागी आर्थिक अभाव भएको छ । बिकको दुइ बर्ष अघि देखि दुबै मृगौला फेल भएको र उपचार...

मगर एकता दिवसमा कालीगण्डकीमा देखिएका दृश्यहरु

फागुन -१५ ३९ औ मगर एकता दिवसको अवसरमा देखिएका कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ भुष्टुङमा देखिएका दृश्यहरु तस्बिर : जिके पाण्डे मगर भेष- भुषामा सजिएका मगर समुदायका युवा युवतीहरु

गितकार कृष्ण बस्यालको “सिमलैमा मैना” आउने क्रममा

सुमन ढकाल, नेपाली लोक गितको संग्राममा बजार गित आउने क्रम जारी छन्। यस्तै कृष्ण बश्यालको नयाँ गित "सिमलैमा मैना" बोलको गित अर्जुन सापकोटाको युटुव च्यानलबाट देशभर रिलिज हुदैछ। केही समय अगाडी बश्यालको "बनकी चरी" बोलको गितले सांगितिक बजारमा तहल्का पिटेको...

श्री जनज्योति क्लबद्वारा महिला भलिबल प्रतियोगिता सम्पन्न

फागुन १५ स्याङ्जा - ३९ औ मगर एकता दिवसको अवसरमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ स्याङ्जामा अवस्थित श्री जन ज्योति क्लब देउरालीले आयोजना गरेको महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। जन ज्योति क्लब देउरालीको आयोजनामा रहेको उक्त प्रतियोगितामा ९...

कालीगण्डकी र गल्कोट फाइनलका लागि आज भिड्ने

स्याङजा, १५ फागुन । पुतलीबजार नगर युवा तथा खेलकुद विकास संजाल स्याङ्जाले आयोजना गरेको पालिकास्तरीय भलिवल प्रतियोगितामा स्याङ्जाको कालीगण्डकी गाउँपालिका र बाग्लुङको गल्कोट नगरपालिका फाइनल खेलमा प्रबेश गरेका छन् । आज भएको सेमि-फाइनल खेलमा कालीगण्डकी गाउँपालिकाले चापाकोट नगरपालिकालाई ३-१ को...

Page 45 of 117 1 44 45 46 117
ट्रेन्डिङ