भट्टराई दम्पतीद्वारा आलमदेवी मन्दिरलाई स्टिलको कुर्ची, घण्टी र नगद प्रदान
फागुन -१५स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित प्रसिद्ध मन्दिर आलम देवी मन्दिरलाई भट्टराई दम्पतीद्वारा तीन जना क्षमताको स्टिलको कुर्ची , घण्टी र नगद प्रदान गरिएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ बर्तुङ फेदी निवासी हाल पोखरा महानगरपालिका...





